Перейти к содержимому

`सेतीमा छाल खेलीकन कर्णाली पौडेर ईष्ट कुटुम्बका ठाउँर आइगएँ दौडेर ´- कलाकार विपना सिंह।

Shiva Sharma Paudyal

0:00 / 0:00

`सेतीमा छाल खेलीकन कर्णाली पौडेर ईष्ट कुटुम्बका ठाउँर आइगएँ दौडेर ´- कलाकार विपना सिंह।

2 029 просмотров · 21 ч назад
Shiva Sharma Paudyal
7,89 тыс. подписчиков
2 029 просмотров · 21 ч назад
`सेतीमा छाल खेलीकन कर्णाली पौडेर ईष्ट कुटुम्बका ठाउँर आइगएँ दौडेर´ भन्दै हुम्ला सिमकोट - ७ ग्वालेखोरमा गौरा पर्वको अवसरमा आयोजित देउडा मेलामा राष्ट्रिय कलाकार विपना सिंहले सवैको मन जितेर भाबुक बनाइन्। वडाध्यक्ष बलबिर शाहीको अध्यक्षतामा सञ्चालन भएको खेलको सुरुवाती गीत जेष्ठ नागरिक गंग बहादुर शाहीले उद्घोष गर्नुभएको थियो। २०८३.०६.०४