Перейти к содержимому

अविरल वर्षाले तहस*नहस: उडान र*द्द, पहिरोले सडक अवरुद्ध, कुलेखानीको अवस्था के छ? Weather Update

Pressmandu TV

0:00 / 0:00

अविरल वर्षाले तहस*नहस: उडान र*द्द, पहिरोले सडक अवरुद्ध, कुलेखानीको अवस्था के छ? Weather Update

48 493 просмотра · 17 часов назад
Pressmandu TV
188 тыс. подписчиков
48 493 просмотра · 17 часов назад
अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित बनेको छ। काठमाडौँ उपत्यकाका बागमती, विष्णुमती, मनोहरालगायत नदीहरूमा जलसतह ह्वात्तै बढेपछि नेपाली सेना र प्रहरीले माइकिङ तथा गस्ती सुरु गरेका छन्। खराब भिजिबिलिटीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक उडानहरू रोकिएका छन्। उता, नागढुंगा, कृष्णभीर (पृथ्वी राजमार्ग), बीपी राजमार्ग (रोशी), कान्ति लोकपथ, र सिद्धबाबा सडक खण्डमा पहिरो खस्दा काठमाडौँ जोड्ने प्रमुख राजमार्गहरू अनिश्चितकालका लागि बन्द गरिएका छन्। यस भिडियोमा हेर्नुहोस् कुलेखानी बाँधको अद्यावधिक स्थिति, उडान र राजमार्गको ताजा अपडेट। यस भिडियोमा समावेश मुख्य विषयहरू: त्रिभुवन विमानस्थलमा भिजिबिलिटी कम: आन्तरिक उडानहरू प्रभावित बागमती, मनोहरा र हनुमन्तेमा बाढी: सेना र प्रहरीको गस्ती एवं माइकिङ नागढुंगामा सवारी साधन होल्ड: काठमाडौँबाट बाहिरिन पूर्ण रोक पृथ्वी राजमार्ग (कृष्णभीर), बीपी राजमार्ग र कान्ति लोकपथमा भीषण पहिरो कुलेखानी (इन्द्रसरोवर) जलाशयको पछिल्लो जलसतह र स्थिति स्वास्थ्य मन्त्रालयको पूर्वतयारी र उच्च सतर्कता #NepalFlood #KathmanduFlood #BagmatiRiver #LandslideNepal #NagdhungaBlocked #BPHighway #PrithviHighway #KulekhaniDam #WeatherUpdateNepal #NepalNews Today ----------------------------------------------------------------------------------- Disclaimer: This video is an informational news report based on verified updates from Nepal Police, Traffic Police, Department of Hydrology, and local administration. ----------------------------------------------------------------------------------- भिडियो मन परेमा Like, Share र Channel लाई Subscribe गर्न नबिर्सनुहोला! Its a Presentations of Pressmandu Tv : Host: Guest: Camera :Sita Ram Basnet Editing Station : BB Creations Contract Us For Advertisements :9851432132 Pressmandu Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited *Please support Nepali movie and music industry by sharing and not downloading & uploading to your channel without permission. Subscribe Pressmandu Tv for quality Nepali videos and more.