बिहे भएको15/20बर्ष पछि बुढाले पहिलो पटक ससुरालिमा टीका लगाउदै 😳 माईतीदेखि , मामाघर र सौउरा सफारिVlog
Laxmi Samjhana Vlog
0:00 / 0:00
बिहे भएको15/20बर्ष पछि बुढाले पहिलो पटक ससुरालिमा टीका लगाउदै 😳 माईतीदेखि , मामाघर र सौउरा सफारिVlog
106 просмотров · 19 ч назад
Laxmi Samjhana Vlog
628 подписчиков
106 просмотров · 19 ч назад
नमस्कार साथिहरू🙏
यसपालिको दशैँ हाम्रो लागि निकै विशेष र रमाइलो भएको छ। ❤️ बिहे भएको २० वर्षपछि मेरो बुढाले पहिलोपटक दशैँको टीका लगाउनुभयो। माइतीघरको रमाइलो,सौराहा घुम्न गएको रमाइलो छण
20 बर्ष पछि मामाघर टिकालगाउन गएको तर लगाउन नपाएको खल्लोपन, परिवारसँगको भेटघाट र दशैँका अविस्मरणीय पलहरू यस भिडियोमा समेटेकी छु। 🙏🥰
आशा छ भिडियो मनपराईदिनु हुनेछ नया हुनुहुन्छ भने Subscribe गरिदिनु होला। भिडियो मन परेमा Like, Comment, Share पनि गरिदिनु हस धन्यवाद 🙏
#Dashain2083 #NepaliVlog #20YearsLater #FirstDashainTika #LifeStyleVlog #FamilyVlog #ChitwanVlog #SaurahaTrip #WeeklyVlog #@Laxmisamjhanavlog