Aashu Sangai Yo Phul । आँसु सङ्गैयो फुल । Chiran Pun । October 13, 2026
Chiran Pun - Official
0:00 / 0:00
Aashu Sangai Yo Phul । आँसु सङ्गैयो फुल । Chiran Pun । October 13, 2026
35 просмотров · 6 ч назад
Chiran Pun - Official
3,32 тыс. подписчиков
35 просмотров · 6 ч назад
सम्पुर्णमा
Namaste/ अभिवादन !
चिरन पुनको प्रस्तुति Aashu Sangai Yo Phul । आँसु सङ्गै यो फुल । Chiran Pun - २०८३
©️ Chiran Pun All Rights Reseved.
©️ अनावश्यक डाउनलोड नगरिदिनुहोला !
#aashusangaiyophul
#chiranpun
#newnepalisong
#newprogressivesong
#newrevolutionarysong
#newsong
#nepalisong
Lyrics :
आँसुसङ्गै - यो फुल,
फुलसङ्गै श्रद्धाञ्जलीका दुई शब्द हजुरलाई,
पीडासङ्गै - यो चोट,
चोटसङ्गै श्रद्धाञ्जलीका दुई शब्द हजुरलाई ।
शोक दियौ, स्मरण दियौ, दियौ मिठा यादहरु,
प्रेरणा दियौ, शिक्षा दियौ, दियौ मिठा पलहरु,
दियौ मिठा पलहरु,
आँसुसङ्गै - यो फुल,
फुलसङ्गै श्रद्धाञ्जलीका दुई शब्द हजुरलाई,
पीडासङ्गै - यो चोट,
चोटसङ्गै श्रद्धाञ्जलीका दुई शब्द हजुरलाई ।।
आशा दियौ, बिस्वास दियौ, गयौ आज छोडेर
आधार दियौ, योजना दियौ, गयौ बाचा तोडेर,
गयौ बाचा तोडेर,
आँसुसङ्गै - यो फुल,
फुलसङ्गै श्रद्धाञ्जलीका दुई शब्द हजुरलाई,
पीडासङ्गै - यो चोट,
चोटसङ्गै श्रद्धाञ्जलीका दुई शब्द हजुरलाई ।
🎶 Audio Credits :
🎵 Song : Aashu Sangai Yo Phul
🎵 Lyrics / Music : Chiran Pun
© Chiran Pun - २०८३
---------------------------------------------
Social Links:-
Facebook:- / chiran.pun.1
Web:- https://chiranpun.blog...
Twitter:- / chiranpunji
TikTok:- https://vm.tiktok.com/...
YouTube:- / chiranpun
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Chiran Pun. Embedding to a website is allowed.