Перейти к содержимому

Pani Puri in Japan 🇯🇵 | Japan मा घरमै बनायौं पानी पुरी 😋 | Nepali Vlog@MR.bimalkafle

Bimal Kafle

0:00 / 0:00

Pani Puri in Japan 🇯🇵 | Japan मा घरमै बनायौं पानी पुरी 😋 | Nepali Vlog@MR.bimalkafle

89 просмотров · 3 недели назад
Bimal Kafle
8,3 тыс. подписчиков
89 просмотров · 3 недели назад
आज विदाको दिन भएकोले हामीले घरमै स्वादिष्ट पानी पुरी बनायौं 😋❤️ Japan मा बसेर कहिलेकाहीँ नेपाली खानेकुराको धेरै सम्झना आउँछ 🇳🇵 त्यसैले आज हामीले घरमै पानी पुरी तयार गरेर मज्जाले खायौं 🤤 यस भिडियोमा हामीले पानी पुरीको लागि: 🥔 आलु 🫛 केराउ 🧅 प्याज 🌶️ खुर्सानी 🌿 मसला 💧 स्वादिष्ट पानी पुरीको झोल तयार गरेका छौं 😍 घरमै बनाएको पानी पुरीको स्वाद साँच्चिकै धेरै मज्जाको भयो ❤️ भिडियो मन परेमा Like 👍 Comment 💬 र Channel Subscribe 🔔 गर्न नभुल्नु होला। तपाईंहरूलाई पानी पुरी कति मनपर्छ? Comment मा भन्नुहोस् 😋👇#bimalkafle #bimal @M‪@MR.bimalkafle‬ #PaniPuri #HomemadePaniPuri #PaniPuriInJapan #NepaliInJapan #JapanVlog #NepaliVlogger #NepaliFood #FoodVlog #NepaleseCouple #JapanLife #घरमैपानीपुरी #पानीपुरी #nepalivlog