What We Found Inside Tamrang Jungle? 🍄 Mushroom Hunting Adventure!🏔️
Achhami Vlog
0:00 / 0:00
What We Found Inside Tamrang Jungle? 🍄 Mushroom Hunting Adventure!🏔️
52 просмотра · 8 дней назад
Achhami Vlog
883 подписчика
52 просмотра · 8 дней назад
नमस्ते साथीहरू! आजको भ्लगमा हामी ताम्रङ गुम्बाको यात्रा गर्दैछौँ। यस यात्रामा हामीले गुम्बाका लामा गुरुको स्वास्थ्य परीक्षण (Health Checkup) गर्यौँ र ताम्रङको सुन्दर जंगल घुम्दै प्राकृतिक च्याउ (Mushroom Hunting) पनि संकलन गर्यौँ।
ताम्रङ गाउँको सुन्दरता, गुम्बाको शान्त वातावरण र जंगलको रोमान्चक अनुभव यस भिडियोमा हेर्न सक्नुहुनेछ। भिडियो अन्त्यसम्म हेरेर मन परेमा Like, Share र Subscribe गर्न नबिर्सिनुहोला!
#TamrangVlog #TamrangGumba #MushroomHunting #NepaliVlog #jungletrekking