Перейти к содержимому

आजको मुरली मन्थन | Aajako Murali Manthan | 21 October 2026 | Nepali

Murali Manthan Nepali

0:00 / 0:00

आजको मुरली मन्थन | Aajako Murali Manthan | 21 October 2026 | Nepali

153 просмотра · 9 ч назад
Murali Manthan Nepali
520 подписчиков
153 просмотра · 9 ч назад
ओम शान्ति ! देश विदेशमा रहनुभएका सम्पूर्ण ईश्वरीय परिवार, दाजुभाइ तथा दिदीबहिनीहरूलाई स्वागत छ। यो मुरली मन्थन 'ब्रह्माकुमारीज, नारायणगढ' बाट तयार पारिएको हो। आजको मुरली मन्थन (Murali Manthan) नेपाली भाषामा सुन्नुहोस्। विगतमा 'Nepali Murali' च्यानल सुन्दै आउनुभएका सम्पूर्ण श्रोताहरूलाई अब यसै च्यानलमा नियमित मुरली सुन्न अनुरोध गर्दछौं। यस अलौकिक ईश्वरीय महावाक्यलाई अन्य आत्माहरूसम्म पुर्‍याएर ईश्वरीय सेवामा सहभागी बन्नुहोला (Share)। हरेक दिन नयाँ मुरली मन्थन सुन्नको लागि यस च्यानललाई Subscribe गरी ईश्वरीय परिवारसँग जोडिनुहोला:    / @muralimanthannepali   #MuraliManthan #NepaliMurali #MurliManthanNepali #AajakoMurali #BKMuraliNepali #BrahmaKumarisNarayangarh