"झुठा शिक्षाबाट आफु बचौ र मण्डलीलाई पनि बचाओैं !" // रेभ. डा. वि.डी. राई //
Akash Thulung Official
0:00 / 0:00
"झुठा शिक्षाबाट आफु बचौ र मण्डलीलाई पनि बचाओैं !" // रेभ. डा. वि.डी. राई //
3 622 просмотра · 3 года назад
Akash Thulung Official
1,68 тыс. подписчиков
3 622 просмотра · 3 года назад
"झुठा शिक्षाबाट आफू बचौं र मण्डलीलाई पनि बचाओैं !"
वक्ता :- रेभ. डा. वि. डी. राई - पि.एफ.सी. कालिम्पोङ्ग
हुन त पावल प्रेरितको समयमा पनि मण्डलीमा झुठा शिक्षाले पूरा ठाउँ पाइरहेको थियो त्यो बेला पावल प्रेरित चुप रहिरहन सकेनन् । त्यसैकारण पावलले यसरी भन्छन् : "आफ्नो विषयमा र आफ्नो शिक्षाको विषयमा होशियार बस। यी कुरामा लागिरह। यसो गर्नाले तिमीले आफैलाई र सुन्नेहरूलाई समेत बचाउनेछौ।"
१ तिमोथी ४:१६
आजको यो समयमा पनि मण्डलीतिर झुठा शिक्षाले ठुलो ठाउँ पाइरहेको छ । जसले गर्दा मण्डलीतिर ठुलो समस्या बनाइरहेको पाउँछौं । यस्तो अवस्थामा हामी जागा रहेनौ भने हामी पनि त्यहि झुठा शिक्षा जस्तै भ्रमित कुराहरुमा अल्मलिएर मण्डलीलाई पनि अल्मलाईरहन्छौं । तसर्थ जागा बसौं !
नोट :- यो भिडियो प्राविधिक कारणले गर्दा आवाज अनि भिडियोको क्वालिटी राम्रो नभएतापनि मिलाएर सुनिदिनूहुन हार्दिक अनुरोध गर्दछौं !
Akash Thulung official
shalomthulung20@gmail.com
contact : 009779816057013
please like, comment, share & subscribe this channel !