Перейти к содержимому

Tinpatey/Auu samau yi nadi mera Sujan chapagain/ cover lyrics video

Roshan Regmi

0:00 / 0:00

Tinpatey/Auu samau yi nadi mera Sujan chapagain/ cover lyrics video

413 665 просмотров · 3 года назад
Roshan Regmi
13,5 тыс. подписчиков
413 665 просмотров · 3 года назад
Tinpatey/Auu samau yi nadi mera Sujan chapagain/ cover lyrics video creditor:   • Teenpatey - Dekhera Timilai | Sujan Chapag...   [Lyrics]देखेर तिमीलाई, हेरेर तिमीलाई तिमीलाई, तिमीलाई भेटेर तिमीलाई, सम्झेर तिमीलाई तिमीलाई, तिमीलाई देखेर तिमीलाई, हेरेर तिमीलाई भेटेर तिमीलाई, सम्झेर तिमीलाई मनै मनमा माया तीनपाते भैदियो [Verse 2: Bidhya Tiwari] विपनीमा तिमीलाई, सपनीमा तिमीलाई तिमीलाई, तिमीलाई दिनैरात तिमीलाई, सम्झेर तिमीलाई तिमीलाई, तिमीलाई विपनीमा तिमीलाई, सपनीमा तिमीलाई दिनैरात तिमीलाई, सम्झेर तिमीलाई मेरो रसरङ्ग सबै, तिमीतिरै गैदियो मेरो रसरङ्ग सबै, तिमीतिरै गैदियो [Verse 3: Sujan Chapagain with Bidhya Tiwari] बाँसै काटे चोया, बाँसै खिपी डोको तिमीसँगै घामछाँया हुने मनको धोको बाँसै काटे चोया, बाँसै खिपी डोको तिमीसँगै घामछाँया हुने मनको धोको [Verse 4: Bidhya Tiwari] शिरै फूल शिरैमा लाउँला कसरी नौगेडी कानैमा लाउँला कसरी ओठैमा हाँसो आउला कसरी ओठैमा हाँसो आउला कसरी सुन्छु नि कानै भरी मन उड्छ डाँडै पारी सुन्छु नि कानै भरी मन उड्छ डाँडै पारी [Verse 5: Sujan Chapagain] आफै मुस्काउ मुसुक्क जुनतारा टिपी कोहीँ दिदैन थोपा थोपा मिली बग्छ खोला सागरको कुनै मुहान हुँदैन रात पछि हुन्छ उजेली मनचरी गाउँ सुसेली रात पछि हुन्छ उजेली मनचरी गाउँ सुसेली [Verse 6: Sujan Chapagain and Bidhya Tiwari] आउ समाउ, यी नाडी मेरा तिम्रै माया, दिनरात चल्छ उठाउ यी मेरा नजरका घुम्टोहरु तिम्रै मुहार हेर्न चञ्चल छन् आउ समाउ, यी नाडी मेरा तिम्रै नाम, दिनरात चल्छ उठाउ यी मेरा नजरका घुम्टोहरु तिम्रै मुहार हेर्न चञ्चल छन् मनै मनमा माया तीनपाते भैदियो मेरो रसरङ्ग सबै, तिमीतिरै गैदियो! [hastag] #Tinpatey #Sujanchapagaim #Bidhyatiwari #roshan_creation#auusamau we are promoting artist if you have any issues with this lyrics editing song video, kindly mail as we will remove your song immediately and we don't have our channel monetize we are only promoting artist do not belongs to get revenue with it Thank You.❤️ email:roshanregmi770@gmail.com ************************************** ig:https://instagram.com/roshan_editz_2?...