Перейти к содержимому

||कागतीखेती आर्थिक समृद्धिमा संवाहक बन्दै ||फस्टाउदै कागतीखेती||lemon Plant in nepal || kagati kheti

Agrotime TV

0:00 / 0:00

||कागतीखेती आर्थिक समृद्धिमा संवाहक बन्दै ||फस्टाउदै कागतीखेती||lemon Plant in nepal || kagati kheti

828 просмотров · 5 л. назад
Agrotime TV
5,56 тыс. подписчиков
828 просмотров · 5 л. назад
||कागतीखेती आर्थिक समृद्धिमा संवाहक बन्दै ||फस्टाउदै कागतीखेती||lemon Plant in nepal || kagati kheti Presenter : ASHIM SAPKOTA Production : agrotimes media network Contact : 9851097192 #agrotimes​​​​​​​​​​​​​ media network #agotimes​​​​​​​​​​​​​.com.np Connect with agrotimes monthly magzine   / agrotimes​​​​...​   monthly Our Website: http://www.eagotimes.com​​​​​​​​​​​​​ Please Like, Share and Subscribe हामी कुरा गर्छौ कृषि र किसानको । कृषिका समृद्धिहरु खोज्ने र यहाँहरुका आम समस्याहरुको समाधान खोज्ने प्रयासमा समेत हामी लागि परीरहेका छौँ । तपाईको घर तथा समाजमा पनि कृषिमा लागेर देशमै केही गर्दै अघि बढिरहेका उदारणिय उद्यमीहरु छन् भने हामीलाई सम्पर्क गर्नुहोस, हामी तिनै उर्जाशिल उद्यमीको कथा सुनाउने छौ । तिनै सकारात्मक कर्म देखेर धेरै युवाहरुले स्वदेशमै केही गर्ने अठोट गर्नेछन् अनि बल्ल बन्नेछ हाम्रो देश नेपाल । हाम्रो पेजबुक पेज मार्फत हामीलाई खबर गर्न नभूल्नुहोला । थप जानकारीका लागि ९८५१०९७१९२ धन्यवाद Unauthorized downloading and uploading on YouTube channel is Strictly Prohibited And will attract punitive measures from Agrotimes media network. Embedding to a website is allowed