Перейти к содержимому

BULBUL 012 | बुलबुल || EUTA IRANI CHARA || YT Audio Program || Achyut Ghimire Bulbul

Nepali Chhapro - Bulbul

0:00 / 0:00

BULBUL 012 | बुलबुल || EUTA IRANI CHARA || YT Audio Program || Achyut Ghimire Bulbul

2 786 просмотров · 1 год назад
Nepali Chhapro - Bulbul
10,9 тыс. подписчиков
2 786 просмотров · 1 год назад
#bulbul #achyutghimirebulbul #shrutisambeg #preetkireet #nepalichhapro #bulbulcommunication बुलबुल – एउटा इरानी चरा । BULBUL - EUTA IRANI CHARA [Episode-12] Presented By - Achyut Ghimire Bulbul Intro Voice - Dilip Kumar Jyoti Thumbnail Image Designer - Sushil Sapkota Produced by: Bulbul Communication ------------------------------------------------------------------------------------------------------------------------------------ नेपाली गजल र गद्य साहित्यको प्रचारप्रसारका लागि निरन्तरताको अभियान "बुलबुल कम्युनिकेसन" को रात्री प्रस्तुतिका रूपमा युट्युब च्यानल Nepali Chhapro बाट प्रसारण हुँदै आएको बुलबुल कार्यक्रम २०५८ सालदेखि हालसम्म निरन्तर छ । २०८१ भदौ १२ गतेदेखि बुलबुल कम्युनिकेसनको रात्री प्रस्तुतिका रूपमा पुन: शुरूवात भएको यो कार्यक्रमले नयाँ र नौलो तरिकाले आफ्ना श्रोतामाझ दिइरहेको सेवाका कारण Nepali Chhapro च्यानलसँगै नेपालका विभिन्न ठाउँहरूमा रहेका एफएम स्टेशनहरूले पनि सहकार्य गरी एकैसाथ प्रसारण गरिरहेका छन् । कार्यक्रम बुलबुल प्रसारणका लागि हामीसँग सहकार्य गरिरहेका एफएमहरु निम्न क्रमानुसार छन् : 1) Radio Kathmandu 92.1 Mhz (Kathmandu, Chuchepati) 2) Radio Kohalpur 101.5 Mhz (Banke, Kohalpur) 3) Radio Tiger 99.2 Mhz (Bardiya, Bhurigaun 4) Choice FM 90.4 Mhz (Gorkha, Gorkhabazar) 5) Sambad FM 98.3 Mhz (Bardiya, Gulariya) 6) Radio Baitadi 95.4 Mhz (Baitadi) बुलबुल कम्युनिकेसनको रात्री प्रस्तुति बुलबुल अनुमति लिएर जो कसैले प्रसारण वा (युट्युबमा बाहेक) अन्य माध्यममा राख्न चाहेमा हामी स्वागत गर्नेछौं । कार्यक्रममा श्रोताका गजल, उत्कृष्ट श्रष्टाका गजल वाचनसँगै, गजलकारहरुसँगको अन्तरवार्ता, गजल वा अन्य विधाका साहित्यिक सूचना तथा जानकारी, रात्री गन्थनसँगै गजल लेख्ने तरिका र सिद्धान्तहरुबारे छलफल गरिन्छ । -------------------------------------------------------------------------------------------------------------------======== बुलबुल कार्यक्रमलाई माया गर्ने कोलोराडो निवासी बिर्ख भुटानीले आफ्नी आमा दिल गुरुङ र २०७८ सालमा दिवंगत हुनुभएका बाबा तुल गुरुङको नामबाट "बुलबुल" कार्यक्रम मार्फत दिइने गरी दिल गुरुङ–"तुल गुरुङ उत्कृष्ट गजल पुरस्कार २०२४" का लागि नेपाली रुपैयाँ २५,००० सौजन्य स्वरूप हामीलाई प्रदान गर्नुभएको छ । यो पुरस्कार संस्थागत रुपमा नभई व्यक्तिगत तवरमा अडियो कार्यक्रम बुलबुल र पुरस्कार स्थापनाकर्ता बिर्ख भुटानीको संयुक्त सक्रियतामा दिइनेछ । बुलबुलको एघारौं अंक प्रसारण भएको सन् २०२४ नोभेम्बर ६ का दिन यो पुरस्कार घोषणा भए पनि हामीले युट्युब बुलबुलको पहिलो अंक (सन् २०२४ सेप्टेम्बर २६) देखि डिसेम्बरको अन्तिम बुधबार (बुलबुलको १८ औं अंक) सम्म सबै अंकमा वाचन भएका गजललाई समेत प्रतिस्पर्धामा सहभागी गराउनेछौं । यी मध्ये एकल अन्तरवार्तामा वाचन भएका र पूराना श्रोताका पुनः वाचन गरिएका गजललाई भने पुरस्कारको प्रोत्साहनमा सहभागी गराइने छैन । ------------------------------------------------------ बुलबुल कम्युनिकेसनको माध्यमबाट हाल संचालित युट्युब च्यानलहरूको Link निम्न अनुसार छन् : Channel - 1 (BULBUL COMMUNICATION) :    / @bulbuleachyut   Channel - 2 (SHRUTI SAMBEG):    / @bulbulsahitya   Channel - 3 (PREET KI REET)    / @easternbulbul   CHANNEL - 4 (NEPALI CHHAPRO)    / @newsbulbul   ------------------------------------------------------------------------------------------------------------------------------------ We are thankful to the background music creator team. Tabala : Jagannath Dhaugoda Vocals : Sujata Verma/Sugama Gautam/Jonisha Poudel Harmonium : Kundan Pathak Esraj : Santosh Bhakta Shrestha Sarod : Rupa Neupane Flute (solo) : Hari Poudyal ======================================================= Social Media link of Achyut Ghimire:   / bulbuleachyut   Facebook Page (Bulbul Communication):   / bulbul88117   ------------------------------------------------------------------------------------------------------------------------------------ © Bulbul Communication