Перейти к содержимому

४.१ मानव स्रोत व्यवस्थापनः प्राप्ति, विकास, उपयोग र सम्भार। शाखा अधिकृत, द्वितीय पत्र (शासन प्रणाली)

Loksewa Classroom

0:00 / 0:00

४.१ मानव स्रोत व्यवस्थापनः प्राप्ति, विकास, उपयोग र सम्भार। शाखा अधिकृत, द्वितीय पत्र (शासन प्रणाली)

10 347 просмотров · 1 год назад
Loksewa Classroom
6,31 тыс. подписчиков
10 347 просмотров · 1 год назад
नमस्कार साथीहरु, शाखा अधिकृत लिखित परीक्षाको तयारीको क्रममा आज हामी द्वितीय पत्र (शासन प्रणाली) को चौथो खण्डको पहिलो अध्याय (४.१ मानव स्रोत व्यवस्थापनः प्राप्ति, विकास, उपयोग र सम्भार) हेर्नेछौँ। भिडियो लामो भएकोले धैर्यताका साथ हेर्नुहोला, आफ्नो उपलब्धताको आधारमा टुक्रा टुक्रामा पनि हेर्न सक्नुहुनेछ। केही प्रश्‍न भएमा अवश्य पनि comment गर्नुहोला। भिडियो like गर्नुका साथै चैनल SUBSCRIBE पनि गर्नुहोला र यो भिडियो हजुरहरु जस्तै शाखा अधिकृतका लागि तयारी गर्नुहुने साथीहरुसँग share गर्न नभुल्नुहोला। तपाईंको दिन शुभ रहोस्। धन्यवाद। PDF notes र अन्य अपडेटको लागि यहाँ click गरेर WhatsApp ग्रुप join गर्नुहोला 👉 https://whatsapp.com/channel/0029Vagt... चैनल SUBSCRIBE गर्न यहाँ click गर्नुहोला 👉    / @loksewaclassroom   FULL IQ Course Playlist हेर्न यहाँ click गर्नुहोला 👉    • Full IQ Course   शाखा अधिकृत, द्वितीय पत्र (शासन प्रणाली) | Full Playlist हेर्न यहाँ click गर्नुहोला 👉    • शाखा अधिकृत, द्वितीय पत्र (शासन प्रणाली) |...   यस भिडियोमा भएका CHAPTERS: 00:00:00 Start 00:03:34 मानव श्रोत भनेको के हो? 00:05:44 मानव श्रोत व्यवस्थापन भनेको के हो? 00:11:02 मानव श्रोत व्यवस्थापनको परिचय 00:20:10 मानव श्रोत व्यवस्थापनका विशेषताहरू 00:24:36 मानव श्रोत व्यवस्थापनका उद्देश्य/आवश्यकता/महत्वहरू 00:31:13 मानव श्रोतको प्राप्‍ति 00:46:11 भर्ना 00:50:29 भर्नाको सिद्धान्तहरू 00:56:10 छनौट 01:00:25 Recap 01:11:21 मानव श्रोतको विकास 01:24:17 मानव श्रोतको उपयोग 01:35:18 मानव श्रोतको सम्भार 01:56:25 नेपालमा मानव श्रोत व्यवस्थापन 01:59:18 नेपालमा मानव श्रोत व्यवस्थापनका समस्या/चुनौती 02:03:58 नेपालमा मानव श्रोत व्यवस्थापनका लागि भएका संस्थागत र नीतिगत प्रयासहरू 02:11:04 जिज्ञासा 02:15:11 मानव श्रोत व्यवस्थापनका नविन आयामहरू