Перейти к содержимому

न्यायाधीश र बिचौलियाबीचको संवादले किन तरंगित छ न्यायालय ? News Report l Radio Kantipur l

Radio Kantipur

0:00 / 0:00

न्यायाधीश र बिचौलियाबीचको संवादले किन तरंगित छ न्यायालय ? News Report l Radio Kantipur l

257 просмотров · 8 ч назад
Radio Kantipur
99,9 тыс. подписчиков
257 просмотров · 8 ч назад
न्यायाधीश हरिप्रसाद फुयाल र बिचौलियाको आरोप लागेका इनाम सापकोटाबीचको ह्वाट्सएप संवादले अदालतको विश्वसनीयतामाथि प्रश्न उठाएको छ । सापकोटामाथि प्रभावशाली व्यक्ति, न्यायाधीश, प्रहरी अधिकारी र राजनीतिज्ञसँगको सम्बन्धमार्फत फैसला तथा सरकारी कामकारबाही प्रभावित पार्न खोजेको आशंकामा अनुसन्धान भइरहेको छ । #RadioKantipur #RadioRastrako #KantipurDiary #newsreport #taradhakal Radio Kantipur को सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग जोडिनुहोस् : YouTube: https://www.youtube.com/c/RadioKantip... Facebook:   / kantipurradio   Viber Community: https://invite.viber.com/?g2=AQAyhHlo... Twitter:   / kantipurfm961   Instagram:   / radiokantipur.official