Maya Maya Yeshulai Chords Lyrics | Nepali worship song | Samir Diyali
Aradhana Guitar Tutorial
0:00 / 0:00
Maya Maya Yeshulai Chords Lyrics | Nepali worship song | Samir Diyali
19 695 просмотров · 4 года назад
Aradhana Guitar Tutorial
67 тыс. подписчиков
19 695 просмотров · 4 года назад
#nepalichristiansong #nepaliworshipsong #nepaliguitarlesson
D F#m G A
तपाइको हातलाई समाउदै हे यसु धेरै लामो यात्रा गर्दै छु
D F#m G A
आराधनाको बाटोमा यसु सँग सँगै नयाँ गीत मो गाउँनेछु -2
D G A D
माया माया यसुलाई गर्दैछु म
माया माया यसलाई गर्दैछु म- 2
Bm / F#m / G / A
Verse 2
D F#m G D
मेरो सृष्टिको अनि सुन्दर्ताको मालिक तपाई
D F#m G D
मेरो जीवनको अनि हृद्ययको राजा तपाई
Verse 3
D G A D
म आफै त आफ्नो होईन सबैथोक तपाईंकै हो
D G A D
म आफै त आफ्नो होईन सबैथोक यसुकै हो
D G A D
माया माया यसुलाई गर्दैछु म
माया माया यसलाई गर्दैछु म- 2