परमा एकादशी महात्म्य व्रतकथा | पुरुषोत्तम मासको २०८३ जेठ २८ गते | माहात्म्य सुनेर पनि भाग्य जाग्ने
Dharma Darshan
0:00 / 0:00
परमा एकादशी महात्म्य व्रतकथा | पुरुषोत्तम मासको २०८३ जेठ २८ गते | माहात्म्य सुनेर पनि भाग्य जाग्ने
88 856 просмотров · 4 месяца назад
Dharma Darshan
801 тыс. подписчиков
88 856 просмотров · 4 месяца назад
🔴 बद्रीनाथधामबाट परमा एकादशी माहात्म्य व्रतकथा
पुरुषोत्तम मासको पावन अवसरमा परमा एकादशी विशेष महात्म्य व्रतकथा तथा प्रवचन श्रद्धेय १८ महापुराण प्रवक्ता कथाव्यास पं. कुबेर सुवेदी गुरुज्यूबाट।
परमा एकादशी पुरुषोत्तम मासमा पर्ने अत्यन्त दुर्लभ एवं मोक्षदायिनी एकादशी हो। यस दिन भगवान पुरुषोत्तम नारायणको पूजा, हरिनाम सङ्कीर्तन, जप, दान, व्रत तथा कथा श्रवणले अनन्त पुण्य प्राप्त हुने शास्त्रमा वर्णन गरिएको छ।
यस प्रवचनमा: ✅ परमा एकादशीको महिमा ✅ सुमेध ब्राह्मण र पवित्राको कथा ✅ नरोत्तम भगवानको रहस्य ✅ व्रत, पूजा र पारण विधि ✅ पुरुषोत्तम मासको विशेष महत्त्व
स्थान: पावन श्री बद्रीनाथधाम, उत्तराखण्ड, भारत
आयोजक: धर्म दर्शन फाउण्डेशन नेपाल एवं सम्पूर्ण भक्तजनहरू
🔔 DHARMA DARSHAN YouTube Channel लाई Subscribe गर्न नबिर्सनुहोस्। 👍 भिडियो मन परे Like, Share र Comment अवश्य गर्नुहोस्।
जय श्रीमन्नारायण । जय पुरुषोत्तम भगवान । जय बद्रीविशाल
#ParamaEkadashi #परमाएकादशी #PurushottamMas #पुरुषोत्तममास #EkadashiMahatmya #Badrinath #BadrinathDham #BadriVishal #Narayan #VishnuBhakti #BhagavatKatha #KuberSubedi #DharmaDarshan #SanatanDharma #HariNaam #Bhakti #LiveKatha #NepaliPravachan #Spirituality #JayShrimannarayana 🙏