LUKNAY THAU || NEPALI WORSHIP SONG || MY HIDING PLACE
Rohit Thapa (OFFICIAL)
0:00 / 0:00
LUKNAY THAU || NEPALI WORSHIP SONG || MY HIDING PLACE
67 957 просмотров · 8 месяцев назад
Rohit Thapa (OFFICIAL)
109 тыс. подписчиков
67 957 просмотров · 8 месяцев назад
Thank you:
THANK YOU
Kezia Grace Lucksom as Lead female vocalist
CHOIR: Dawa Lepcha, George Lepcha, Sonam Diky Tamang, Sazarla Sherhyel Rongong
Dawa Drukpa, Monish Thapa, John Sinchauri
Shekinah Revival Church, Vermont, USA
Eternal Life Church, Syracuse, USA
LYRICS
मेरो येशूको हृदय कति महान छ
मेरो येशूको हृदय कति महान छ
आफै युद्ध लड़ेर,
अनि मलाई बिसाउने ठाउँमा ल्याउनुहुन्छ
Music
मेरो येशूको हृदय कति महान छ
मेरो येशूको हृदय कति महान छ
आफै युद्ध लड़ेर,
अनि मलाई बिसाउने ठाउँमा ल्याउनुहुन्छ
मेरो हृदय शान्त बन्छ,
अनि प्राणले भन्छ,
Chorus - सुन्दर छ नाउँ येशूको, जो मेरो लुक्ने ठाउँ हो
Chorus - सुन्दर छ नाउँ येशूको, जो मेरो लुक्ने ठाउँ हो
सृष्टिको अघिदेखि तपाईंले चिन्नुभो
जन्मदेखि आजसम्म बोकेर हिड़नुभो
सृष्टिको अघिदेखि तपाईंले चिन्नुभो
जन्मदेखि आजसम्म बोकेर हिड़नुभो मलाई
मेरो कचौरा आनन्दले भरिएर पोखिन्दैछ
भलाई करूणा जीवनभरि मेरो पछी लाग्दैछ
मेरो कचौरा आनन्दले भरिएर पोखिन्दैछ
भलाई करूणा जीवनभरि मेरो पछी लाग्दैछ
सृष्टिको अघिदेखि तपाईंले चिन्नुभो (Group vox)
जन्मदेखि आजसम्म बोकेर हिड़नुभो (Group Vox)
सृष्टिको अघिदेखि तपाईंले चिन्नुभो (Group vox)
जन्मदेखि आजसम्म बोकेर हिड़नुभो मलाई (Group Vox)
मेरो येशूको हृदय कति गहिरो छ
मेरो येशूको हृदय कति गहिरो छ
मृत्युको बेसीमा म हिड़ेपनि तपाई त्यँहा आउनुहुन्छ
बिहानी जाग्दैछ, सबै डर भाग्दैछ,
Chorus - मेरो शक्ति र मेरो ढाल,
Chorus - तपाईंको हृदय छ विशाल
Chorus - मेरो शक्ति र मेरो ढाल,
Chorus - तपाईंको हृदय छ विशाल
मेरो येशूको हृदय कति महान छ
मेरो येशूको हृदय कति गहिरो छ