Перейти к содержимому

सुरक्षित गर्भपतन - Abortion | Nepali

Multicultural Centre for Women's Health

0:00 / 0:00

सुरक्षित गर्भपतन - Abortion | Nepali

1 709 просмотров · 7 месяцев назад
Multicultural Centre for Women's Health
8,15 тыс. подписчиков
1 709 просмотров · 7 месяцев назад
यो अंग्रेजी भाषाको भिडियोले अष्ट्रेलियाको भिक्टोरिया राज्यमा गर्भपतन सम्बन्धी तपाईंको कानुनी अधिकार, उपलब्ध गर्भपतनका प्रकारहरू, गर्भपतन कसरी गराउने, र कसलाई सम्पर्क गर्ने भन्ने विषयमा जानकारी दिन्छ। यी भिडियोहरू Women’s Health Grampians को मूल भिडियोबाट मल्टिकल्चरल सेन्टर फर वुमेन्स हेल्थ द्वारा रूपान्तरण गरिएका हुन्। साझेदारहरूमा 1800 My Options र भिक्टोरिया राज्य सरकार समावेश छन्। थप जानकारीका लागि, वा तपाईंको नजिकको सेवा फेला पार्न, 1800 My Options (1800 696 784) मा फोन गर्नुहोस् वा www.1800myoption.org.au वेबसाइट भ्रमण गर्नुहोस्।