रैथाने जातको विउ संरक्षणमा बाँके मनकामनाका स्थानिय || SHORT
Nishu's Globe
0:00 / 0:00
रैथाने जातको विउ संरक्षणमा बाँके मनकामनाका स्थानिय || SHORT
8 просмотров · 4 дн. назад
Nishu's Globe
3,29 тыс. подписчиков
8 просмотров · 4 дн. назад
बाँकेको मनकामनाका स्थानीयहरू रैथाने जातका बीउ संरक्षणमा जुटेका छन्। परम्परागत खेती प्रणाली र पुर्खौंदेखि हस्तान्तरण हुँदै आएका स्थानीय बीउबिजनको संरक्षण गर्दै उनीहरूले कृषि जैविक विविधता जोगाउने प्रयास गरिरहेका छन्।
#बाँके #मनकामना #रैथानेबीउ #बीउसंरक्षण #कृषि #जैविकविविधता #स्थानीयकृषि #खाद्यसुरक्षा #कृषिपत्रकारिता #स्थानीयसमाचार #loklens #loklensshorts