९०% सचिवहरूको जागिर ध रापमा, मुख्यसचिवसहित सबै बाहिरिँदै ?
Pressmandu TV
0:00 / 0:00
९०% सचिवहरूको जागिर ध रापमा, मुख्यसचिवसहित सबै बाहिरिँदै ?
4 345 просмотров · 1 день назад
Pressmandu TV
187 тыс. подписчиков
4 345 просмотров · 1 день назад
देशको स्थायी सरकार मानिने निजामती प्रशासन अर्थात् सिंहदरबारभित्र यतिबेला ठूलो हलचल मच्चिएको छ। सरकारले अघि बढाएको 'प्रस्तावित संघीय निजामती सेवा विधेयक, २०८३' जस्ताको तस्तै पारित वा लागू भएमा नेपाल सरकारका लामो समयदेखि प्रशासनिक नेतृत्व सम्हालिरहेका, अनुभवी र विषयगत विज्ञता भएका ९० प्रतिशत उच्च प्रशासकहरू एकैपटक सेवाबाट बाहिरिने अवस्था सिर्जना भएको छ।
५५ वर्ष उमेर पुगेकालाई अनिवार्य अवकाश, ३० वर्ष सेवा अवधि पूरा गरेकालाई अवकाश र सचिवको पदावधि ३ वर्षमा सीमित गर्ने प्रावधानले हाल कार्यरत ५९ मध्ये ४७ जना सचिव र २४१ जना सहसचिवको जागिर एकै रातमा जाने जोखिम छ। मुख्यसचिव गोविन्दबहादुर कार्की, कानुन सचिव पाराश्वर ढुंगाना, गृहसचिव केदारनाथ शर्मा, परराष्ट्र सचिव अमृत राई लगायतका शीर्ष प्रशासकहरू यसबाट प्रभावित हुनेछन्।
#CivilServiceBill2083 #NijamatiBill #SinghaDurbar #NepalGovernment #NepalAdministrativeNews #GovindBahadurKarki #PensionScamNepal #NepalNewsAnalysis #SpecialReportNepal
विषय प्रवेश: सिंहदरबारभित्र निजामती विधेयकको भूकम्प (Introduction)
३ कडा नियम: ५५ वर्षे उमेरहद, ३० वर्षे सेवा र ३ वर्षे पदावधि
घर फर्किने शीर्ष प्रशासकहरू: मुख्यसचिवदेखि गृह र परराष्ट्र सचिवसम्म
६० वर्ष उमेरहदको भ्रम र ५५ वर्षे संक्रमणकालीन ट्विस्ट
पेन्सनको सूत्रमा खेल: ३० वर्षे सीमा र धमाधम राजीनामाको बाढी
निष्कर्ष र प्रशासनिक सङ्कटमाझ अबको बाटो (Conclusion)
Contract Us For Advertisements :9851432132
Pressmandu Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited *Please support Nepali movie and music industry by sharing and not downloading & uploading to your channel without permission.
Subscribe Pressmandu Tv for quality Nepali videos and more.