Let's TALK#11: हिरोको छोरी हिरोइन नै किन ? त्यसपछि लाग्यो–अब हिरोइन बन्ने बेला भयो| Divya Rayamajhi
Nepalkhabar
0:00 / 0:00
Let's TALK#11: हिरोको छोरी हिरोइन नै किन ? त्यसपछि लाग्यो–अब हिरोइन बन्ने बेला भयो| Divya Rayamajhi
8 697 просмотров · 1 год назад
Nepalkhabar
92 тыс. подписчиков
8 697 просмотров · 1 год назад
Subscribe now! Enjoy and stay connected with us!!
#Nepalkhabar #divyarayamajhi #letstalk #anilyadav
दिव्या रायमाझी बच्चैदेखि अरुकोे क्यारिकेचर गरेर मान्छे हसाउँथिन्। अरुको मुहारमा हाँसो छर्दा मज्जा आउँथ्यो उनलाई। तर, ‘हिरो’ दिलिप रायमाझीकी छोरी भएका कारण जसले जहाँ भेटे पनि उनलाई एउटै कुरा भनिरहन्थ्यो– ‘तिमी त हिरोको छोरी, पक्कै हिरोइन नै बन्छौ होला।’ यहीकारण उनको अभिनयप्रतिको मोह नै मरेको थियो।
‘सबैले त्यही कुरा भनेको सुन्दा म जे पनि बन्छु तर हिरोइन बन्दिनँ भनेर हिँडेकी थिएँ,’ नेपालखबरको सो ‘लेट्स टक’मा आइपुगेकी उनले भनिन्, ‘तर, अमेरिका पुगेपछि मेरो बाटो नै मोडियो।’
यही वर्ष रिलिज भयो दिव्याको पहिलो फिल्म ‘एक्टरः टेक वन’। यो फिल्मका लागि निर्देशक राजन भुसालले उनलाई धेरै अघिदेखि नै अफर गरिरहेका थिए। अध्ययनमा व्यस्त भएकाले उनी मानिरहेकी थिइनन्। तर, उनकै भागमा जुरेको रहेछ, कसको के लाग्छ! ‘फिल्म पनि होल्ड भइरहेको रहेछ,’ दिव्याले भनिन्, ‘पछि फेरि उहाँले कल गर्नुभयो। म पनि सबै काम छाडेर अब चाहिँ हिरोइन भन्ने बेला भयो भनेर नेपाल आइपुगेँ।’
हेर्नुहोस्, दिव्याले उनको बाल्यकाल, अध्ययन, करिअर, प्रेम र जीवनका अनेक पाटाबारे खुलेर कुराकानी गरेको यो कार्यक्रम ‘लेट्स टक’ :
Guest: Divya Rayamajhi (Actress)
Host: Anil Yadav
Camera: Saugat Dahal/Saroj Nepal
Edit: Krishna Acharya
Graphics: Vijay Bashyal
Sound: Saurav Bashyal
...........................................................................................
☛ News Portal: www.nepalkhabar.com
☛ Twitter: / nepalkhabar
☛ Facebook: / nepalkhabar
☛ Instagram: / nepalkhabar.official
☛ Viber: shorturl.at/dnDI0
☛ Tiktok: / nepalkhabartv
☛ For Advertisement: advertising@nepalkhabar.com