पशुपतिमा गैरहिन्दू मुस्लिम दाम्पति प्रवेशमा तान्त्रिकको आपत्ति धार्मिक आस्थामा प्रहार भन्दै मिडियामा
Durbeen Khabar
0:00 / 0:00
पशुपतिमा गैरहिन्दू मुस्लिम दाम्पति प्रवेशमा तान्त्रिकको आपत्ति धार्मिक आस्थामा प्रहार भन्दै मिडियामा
7 761 просмотр · 23 часа назад
Durbeen Khabar
25,9 тыс. подписчиков
7 761 просмотр · 23 часа назад
पशुपतिनाथ मन्दिरको मर्यादा र सनातन हिन्दू परम्परालाई लिएर पुनः एकपटक बहस चुलिएको छ। गैरहिन्दू मुस्लिम दम्पती मन्दिर प्रवेश गरेपछि पक्राउ परेको घटना, तान्त्रिक वर्गको कडा आपत्ति तथा पछिल्लो समय अश्मिका तामाङ दम्पतीसँग जोडिएको विवादका बहुआयामिक पक्षमा केन्द्रित रहेर तयार पारिएको विशेष कुराकानी।
धार्मिक आस्थामाथि लगातार भइरहेको प्रहार, पशुपति क्षेत्रको सुरक्षा व्यवस्था र धार्मिक मर्यादा रक्षाका लागि अबको बाटो के हुनुपर्छ? सामाजिक तथा धार्मिक अभियान्ता अम्बिका ढकाल (Ambika Dhakal) सँगको यो विशेष अन्तर्वार्ता हेर्नुहोस्।
📌 यस भिडियोमा समेटिएका मुख्य विषयहरू:
• पशुपतिनाथमा मुस्लिम दम्पती प्रवेश र पक्राउ प्रकरण
• तान्त्रिक तथा धार्मिक गुरुहरूको आपत्ति र प्रतिक्रिया
• हिन्दू आस्था र मन्दिरको परम्परामाथि भइरहेको प्रहार
• अश्मिका तामाङ दम्पती विवादको वास्तविकता
• पशुपति क्षेत्र विकास कोषको भूमिका र सुरक्षा फितलोपन
तपाईंको विचार के छ? कमेन्ट बक्समा आफ्नो धारणा राख्नुहोला। भिडियोलाई Like, Share र Channel लाई Subscribe गर्न नभुल्नुहोला।
#Pashupatinath #AmbikaDhakal #PashupatinathControversy #AshikaTamang #HinduReligion #NepalUpdate #ExclusiveInterview
Ambika Dhakal interview, Ambika Dhakal, Pashupatinath controversy, Pashupatinath Muslim couple entry, Pashupatinath mandir bibad, Tantrik objection Pashupatinath, Ashika Tamang controversy, Ashika Tamang dampati bibad, Ashika Tamang husband, Hindu religion Nepal, Pashupati kshetra bikas kosh, Sanatan Hindu Dharma, Nepal religious news, Pashupatinath temple latest news, Ambika Dhakal latest interview, Nepal viral interview
अम्बिका ढकाल, अम्बिका ढकाल अन्तर्वार्ता, पशुपतिनाथ विवाद, पशुपतिनाथमा गैरहिन्दू प्रवेश, पशुपतिनाथ मन्दिर, तान्त्रिकको आपत्ति, धार्मिक आस्था, अश्मिका तामाङ विवाद, अश्मिका तामाङ दम्पती, सनातन हिन्दू धर्म, पशुपति क्षेत्र विकास कोष, नेपाल धार्मिक समाचार
Ambika Dhakal, Ambika Dhakal interview, Ambika Dhakal latest interview, Pashupatinath controversy, Pashupatinath Muslim couple entry, Pashupatinath mandir bibad, Tantrik objection Pashupatinath, Ashika Tamang controversy, Ashika Tamang dampati bibad, Ashika Tamang, Sanatan Hindu Dharma Nepal, Hindu religion news Nepal, Pashupati kshetra bikas kosh, Nepal religious news, Pashupatinath temple latest news, Nepal viral interview, Pashupati news, Pashupatinath temple controversy, Nepal viral news