सदाबहार नेपाली ख्रीष्टियन भजनहरू | Jukebox Nepali Christian Song | Ananta Jiwan Tv
Ananta Jiwan Tv
0:00 / 0:00
सदाबहार नेपाली ख्रीष्टियन भजनहरू | Jukebox Nepali Christian Song | Ananta Jiwan Tv
2 076 просмотров · 22 часа назад
Ananta Jiwan Tv
20,3 тыс. подписчиков
2 076 просмотров · 22 часа назад
जयमसीह! 🙏
यो "सदाबहार नेपाली ख्रीष्टियन भजनहरू" को एक सुन्दर संग्रह हो, जसले तपाईँको आत्मिक जीवनलाई शान्ति र प्रार्थनाको वातावरणमा लैजान मद्दत गर्नेछ। यी भजनहरू सुनेर प्रभुको महिमा गर्नुहोस् र आशिष प्राप्त गर्नुहोस्।
यो मात्र Cover Songs हो यहाँ समावेश सबै भजन हरुको शब्द संगीत कार अग्रज लाई उच्च अम्मान साथै उहाँहरुलाई परमेश्वले धेरै आशिष दिउन् हाम्रो निरन्तर प्रार्थना छ।
४. भिडियोमा समावेश भएका गीतहरूको सूची
प्रार्थनामा लागी रहौं
लौ सन् साथी
कुन बाटो हुँदै छौ
येशू बोलाउँछन् सबलाई
हे येशू तिम्रो प्रेम
सबैलाई प्रभु येशूको नाममा आशिष मिलोस्!
#NepaliChristianSongs #SodobaharBhajan #NepaliWorshipSongs #JukeboxNepaliBhajan #GospelMusic #ChristianWorship #NepaliGospel
#CollectionNepaliChristianSong
#AnantaJiwanTv
All original lyrics, music, and compositions belong to their respective creators and rights holders.
With sincere respect and gratitude to all the original creators.
℗ Ananta Jiwan Tv.