लाखौँ कमाएर पनि किन सधैँ गरिब? 25,000 कमाउने पनि करोडपती । नेपालीको सबैभन्दा ठूलो आर्थिक गल्ती
RP Srijan-Way To Success
0:00 / 0:00
लाखौँ कमाएर पनि किन सधैँ गरिब? 25,000 कमाउने पनि करोडपती । नेपालीको सबैभन्दा ठूलो आर्थिक गल्ती
18 609 просмотров · 5 месяцев назад
RP Srijan-Way To Success
471 тыс. подписчиков
18 609 просмотров · 5 месяцев назад
यो भिडियोमा nepalIko Personal Finance लाई पुरै समेटिएको छ ।
लाखौँ रेमिट्यान्स भित्रिन्छ, तर किन नेपाली
मध्यमवर्ग सधैँ ऋणको भुमरीमा फसिरहन्छ?
यो भिडियोमा म कुनै मोटिभेसन दिने छैन —
बरु त्यो ३ वटा 'आर्थिक पासो' को बारेमा कुरा
गर्छु जसले हामी नेपालीलाई कहिल्यै धनी बन्न दिँदैन।
📌 यस भिडियोमा के–के छ:
— बागलुङका दाइको कथा
— तीनवटा Villain जसले हामीलाई गरिब राख्छ
— Inflation भित्र लुकेको चोर
— ५ सयले ४ लाख? Compound Interest को जादू
— आजैबाट गर्न सकिने ४ वटा कदम
— एउटा प्रश्न जसले सोच बदल्छ
💬 तपाईंको बिचार comment मा लेख्नुस्:
"तपाईंले पहिलो पटक बचत कहिले सुरु गर्नुभयो?"
🔔 यस्तै नेपाली financial literacy का भिडियोहरूका
लागि Subscribe गर्नुस् र Bell icon थिच्नुस्!
#NepalFinance #नेपालीआर्थिकज्ञान #MoneyNepal
#FinancialFreedomNepal #NepaliYouTube