Перейти к содержимому

दाँतमा तार बाध्नु परेमा उपयुक्त समय कहिले, कति खर्च लाग्छ ? How Much Do Dental Braces and Retainers

Doctor Saathi - डक्टर साथी

0:00 / 0:00

दाँतमा तार बाध्नु परेमा उपयुक्त समय कहिले, कति खर्च लाग्छ ? How Much Do Dental Braces and Retainers

51 273 просмотра · 6 лет назад
Doctor Saathi - डक्टर साथी
164 тыс. подписчиков
51 273 просмотра · 6 лет назад
के तपाई स्वस्थ बन्न चाहनु हुन्छ ? डाक्टर साथी तपाई को साथमा हरदम उपलब्ध छ । दाँतमा तार बाध्नु परेमा उपयुक्त समय कहिले, कति खर्च लाग्छ ? भन्ने विषयमा, वरिष्ठ दन्त चिकित्सक डा. निरञ्जन आचार्य बाट स्वास्थ्य टिप्स लिएर सदाको जस्तै उपस्थित भैसकेका छौँ । आशा छ तपाईलाइ मन पर्ने नै छ । If you ask people how much dental braces and retainers cost, most of them will probably just say “expensive!”. However, the price of quality dental retainers differ according to technology, martial and skill used in it. At the moment, there are three different types of dental braces and retainers available on the market. डा. निरञ्जन आचार्य दन्त चिकित्सक, एमडी डाक्टर साथी, Cuidado Technology अन्तर्गत सञ्चालन भएको सामाजिक उत्तरदायित्व जनचेतनामूलक स्वास्थ्य कार्यक्रम हो । doctorsaathi3@gmail.com Kathmandu, Nepal Dr. Niranjan Acharya Dental Surgeon MD, Sworgadawari Dental Hospital यस च्यानलमा अपलोड भएका हरेक भिडियो Download गरेर कुनै पनि सामाजिक सञ्जाल जस्तै फेसबुक, युट्युव लगायतमा अपलोड गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । तर यस च्यानलमा रहेका कुनै पनि भिडियो वेव साइटमा Embedding गर्ने र युट्युवको लिंक सेयर गर्न सकिने छ । #doctorsathi #nepalihealth #nepalihealtips