Перейти к содержимому

स्वर्गीय छोरी - Swargiya Chhori | Yathartha Ghatana Ma Aadharit | Anita Bogati | New Nepali Song

Manako Aawaz Dohori

0:00 / 0:00

स्वर्गीय छोरी - Swargiya Chhori | Yathartha Ghatana Ma Aadharit | Anita Bogati | New Nepali Song

7 580 просмотров · 12 дн. назад
Manako Aawaz Dohori
268 подписчиков
7 580 просмотров · 12 дн. назад
स्वर्गीय छोरी (Swargiya Chhori) एउटा सत्य र असाध्यै मार्मिक यथार्थ घटनामा आधारित यो विशेष गीत यहाँहरूमाझ अर्पण गरेका छौँ। एउटी आमा/परिवारको वेदना र छोरीप्रतिको अगाध मायालाई यस गीत मार्फत व्यक्त गर्ने प्रयास गरिएको छ। भिडियो हेरेर आफ्नो अमूल्य प्रतिक्रिया (Comment) छाड्न नभुलिनुहोला। Singer: #अनिता बोगटी Song Title: #स्वर्गीय छोरी संगीत संयोजक गोपाल सिंह धामी मनको आवाज रेकर्डिङ स्टुडियो। बेङ्गलोर भर्तूर 9481394298 Family & Characters: आमा: #मंगला बोगटी (वलि) बुबा: #चन्द्रबहादुर बुढाथोकी छोरी: #सुनिता बोगटी केसी ज्वाईं: #तपेन्द्र बहादुर केसी दिदी: #संगीता बुढा सिता #बोगटी (बिसी) #मिना बुढा भाइ: पूर्ण बहादुर वली, घनश्याम बुढाथोकी, सम्राट बुढाथोकी (विशेष सहयोग): #गिता बोगटी (सावद) #आनन्दा बोगटी (सावद) #जिबन बोगटी #मनिता बोगटी #हजुरा बटाला (सावद) #शुक्रतारा बुढा #दर्शना बिस्ट #तपेन्द्र बटाला प्रदेशको ठाउँ ब्याङ्गलोरमा हुनुहुन्छ। र हजुरहरू पनि आफ्नो गीत जुनसुकै गीत पनि रिकोडिङ गर्न चाहनुहुन्छ भने हाम्रो मनको आवाज रेकर्डिङ स्टुडियोलाई सम्झिनुहोला। सम्पर्क नम्बर 9481394298 प्रतिलिपि अधिकार सम्बन्धी सूचना: यस च्यानलमा अपलोड गरिएको यो गीत तथा भिडियोको सम्पूर्ण अधिकार सुरक्षित छ। यस सामग्रीलाई विना अनुमति कुनै पनि अन्य युट्युब च्यानल, फेसबुक वा अन्य डिजिटल प्लेटफर्ममा पुन: अपलोड (Re-upload) गर्न, वा अडियो/भिडियोको कुनै पनि अंश प्रयोग गरी टिकटक/सोर्ट्स/भिडियो बनाउन कडा मनाही छ। यदि कसैले अनुमति विना प्रयोग गरेको पाइएमा कानुन बमोजिम कपिराइट स्ट्राइक (Copyright Strike) तथा कानुनी कारबाही गरिनेछ। COPYRIGHT WARNING / NOTICE: © All rights reserved with the Content Creator & Official Channel. Unauthorized downloading, re-uploading, copying, editing, or reusing of this audio and video content (in whole or in part) on any YouTube channel, Facebook, TikTok, or other digital platforms is strictly prohibited. Any violation will result in an immediate Copyright Strike and strict legal action under the Copyright