Перейти к содержимому

मेघालयको कोइला खानीको डरलाग्दो सत्य 😢 धेरै नेपाली बेपत्ता र ज्यान गुमाएको ठाउँ | Real Story

Khem Dewan

0:00 / 0:00

मेघालयको कोइला खानीको डरलाग्दो सत्य 😢 धेरै नेपाली बेपत्ता र ज्यान गुमाएको ठाउँ | Real Story

147 675 просмотров · 1 месяц назад
Khem Dewan
700 тыс. подписчиков
147 675 просмотров · 1 месяц назад
नेपालबाट रोजगारीको खोजीमा भारतको मेघालय पुगेका सयौं नेपालीहरूको कथा र त्यहाँका कोइला खानी (Coal Mines) भित्र लुकेको डरलाग्दो यथार्थ! वर्षौंदेखि कोइला खानीमा काम गर्ने क्रममा ज्यान गुमाएका र बेपत्ता भएका नेपालीहरूको खोजी र उनीहरूको परिवारको कारुणिक अवस्था यस भिडियोमा प्रस्तुत गरिएको छ। आखिर मेघालयको त्यो 'Rathole Mining' भित्र के हुन्छ? त्यहाँ नेपालीहरू किन सुरक्षित छैनन्? पूरा भिडियो हेरेर सत्य कुरा थाहा पाउनुहोस्। 🔔 भिडियो मन परेमा Like, Share र Channel लाई Subscribe गर्न नबिर्सिनुहोला! #MeghalayaCoalMine #NepaliInIndia #MeghalayaDocumentary #NepaliStory #ViralVideo #Awareness