Перейти к содержимому

हजुरको बच्चालाई स्कुलमा हेपिने कुटिने नहुन के गर्नै?? बच्चाले भनेको त के विश्वास गर्नु नठान्नुहोला

Melux Japan

0:00 / 0:00

हजुरको बच्चालाई स्कुलमा हेपिने कुटिने नहुन के गर्नै?? बच्चाले भनेको त के विश्वास गर्नु नठान्नुहोला

124 просмотра · 6 дней назад
Melux Japan
4,57 тыс. подписчиков
124 просмотра · 6 дней назад
बच्चाले भनेको त के विश्वास गर्नु र के भर पर्नु र भनेको धेरै देखे मैले। आफ्नै आमाबाबाले विश्वास नगरे कसले विश्वास गर्ने त बच्चाबच्चीलाई ? School Bullying in Japan 🇯🇵 | जापानमा स्कुलमा बच्चालाई हेप्ने र कुटपिट गर्ने समस्या जापानमा आफ्ना बच्चाहरूलाई स्कुल पठाउनुहुने नेपाली अभिभावकहरूका लागि यो भिडियो उपयोगी हुनेछ। स्कुलमा बच्चालाई हेप्ने, जिस्क्याउने वा कुटपिट गर्ने समस्या भएमा अभिभावकले कसरी सामना गर्ने? बच्चालाई कसरी सहयोग गर्ने र स्कुलसँग कसरी कुरा गर्ने भन्ने विषयमा यस भिडियोमा जानकारी दिएकी छु। आफ्ना बच्चाहरूको सुरक्षा र मनोभावना बुझौँ। ❤️ #Japan #SchoolBullying #JapaneseCulture #NepaliInJapan #जापान #नेपालीअभिभावक #स्कुल #बच्चाकोसुरक्षा #BullyingAwareness #ParentingInJapan#japaneseculture #nepaliinjapam #schoolchildren #bully #melux #hoikuen #schoolinjapan