Перейти к содержимому

म्यादि/निर्वाचन प्रहरी Vacancy 2082 खुल्यौ है /myadi police/nirbachan police/buddibindu

Buddibindu

0:00 / 0:00

म्यादि/निर्वाचन प्रहरी Vacancy 2082 खुल्यौ है /myadi police/nirbachan police/buddibindu

265 просмотров · 9 месяцев назад
Buddibindu
2 тыс. подписчиков
265 просмотров · 9 месяцев назад
म्यादि प्रहरी उपनामले चिनिने निर्वाचन प्रहरीको भारी संख्यामा भर्खरै मात्र विज्ञापन खुलेसँगै सम्भावित नेपालीहरूलाई रोजगार प्राप्त गर्ने अवसर आएको छ। यस भिडियोमा निर्वाचन/म्यादि प्रहरी भर्नाको सम्पूर्ण जानकारीहरू प्रस्तुत गरेको छु।यहाँहरूको माया र सपोर्टको विश्वास लिएको छु।धन्यवाद ! यस भिडियोमा तपाईँहरूले थाहा पाउनुहुनेछः निर्वाचन प्रहरीमा भर्ना हुन के के योग्यता चाहिन्छ ? आवेदन कहिले देखि दिन सकिन्छ ? उमेर हद तलब र सेवा सुविधा आवेदन दिने प्रक्रिया आवश्यक कागजातहरू छनौट प्रक्रिया भिडियो मन परे Like Subscribe and Share गरिदिनुहोला आवेदन दिन जाँदा निम्न कागजहरू समावेश गरी लानुहोला -पास्पोर्ट साईजको फोटा -नागरिकता -बसाईँ सराई -पहिले जागिर खाएको भए सोको प्रमाण पत्र -शैक्षिक योग्यताको प्रमाण पत्र -पहिले नै नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरी जस्ता पदको दरखास्त आवेदन दिई स्वास्थ्य परीक्षणमा उत्तीर्ण भए सो को प्रमाण पत्र आदी। _______________________________________________________________________ Myadi Prahari/Election Police/Nirbachan Prahari Vacancy in Nepal. #म्यादिप्रहरी#निर्वाचनप्रहरी#Electionpolice _______________________________________________________________________ Keywords: म्यादि प्रहरी निर्वाचन प्रहरी myadi prahari vacancy election police nepal nirbachan prahari vacancy 2082 nepal police vacancy nirbachan prahari salary nirbachan police salary myadi prahari, nirbachan prahari eligibility nirbachan prahari apply process myadi police nirbachan police election police Nirbachan police bigyapan myadi police bigyapan nirbachan police form apply myadi police form apply nepal police लोक सेवा तयारी सरकारी जागिर नेपाल government job in nepal buddi bindu buddibindu Buddibindu