बाबुको लागि लुगा किन्न New Road पुग्यौँ ❤️ | बुडीलाई मनपर्ने कुर्था पनि किनियो 😍 | Family Vlog
Chong Gurung Official
0:00 / 0:00
बाबुको लागि लुगा किन्न New Road पुग्यौँ ❤️ | बुडीलाई मनपर्ने कुर्था पनि किनियो 😍 | Family Vlog
40 418 просмотров · 1 мес. назад
Chong Gurung Official
6,12 тыс. подписчиков
40 418 просмотров · 1 мес. назад
आजको हाम्रो नयाँ Family Vlog मा हामी बाबुको लागि नयाँ लुगा किन्न New Road पुगेका छौँ। 👶❤️ बाबुको लागि लुगा छनोट गर्दै गर्दा बुडीका लागि पनि सुन्दर कुर्था किन्यौँ। 😍
सानो बाबुको आगमनपछि उसको लागि सामान किन्नु र तयारी गर्नुको छुट्टै खुसी हुँदो रहेछ। 🥰 आजको shopping vlog मा हाम्रो रमाइलो पल, New Road को shopping experience र परिवारसँग बिताएका मिठा क्षणहरू सबै हेर्न सक्नुहुन्छ।
भिडियो मन परे Like, Comment, Share गर्नुहोस् र यस्तै Family Vlog का लागि Subscribe गर्न नभुल्नुहोला। ❤️🙏
#FamilyVlog #NewRoad #BabyShopping #BabyClothes #NepaliVlog #ShoppingVlog #NewRoadShopping #FamilyTime #NepaliYouTuber