तिमी जुन रहरले....Aditya B.K. ll Li'l Champs Nepal ll Gala Round ll 2021
ReevYans
0:00 / 0:00
तिमी जुन रहरले....Aditya B.K. ll Li'l Champs Nepal ll Gala Round ll 2021
11 608 просмотров · 4 года назад
ReevYans
2,13 тыс. подписчиков
11 608 просмотров · 4 года назад
Timi Jun Rahar Le....
Original Voice: Narayan Gopal
Lyrics: Dinesh Adhikari ;; Music: Dibya Khaling
======================
Aditya B.K.
SaReGaMaPa Li'l Champs Nepal
Gala Round
2021
======================
तिमी जुन रहरले ममा फुल्न आयौ।
सबै सुख हराए सधैं चोट पायौ।
म डुब्दो किनारा कहाँ हास्न सक्नु?
ब्यर्थै तिमीले मेरो हात समायौ।
वैशालु ति तिम्रा रहरहरुमा
न मैले कहिले हरियाली कोरें।
रक्ताम्य ति तिम्रा अधरहरुमा
न मैले कहिल्यै खुशियाली पोतें।
र सायद तिमी रिसायौ भित्रभित्रै
न भित्रि ति तिम्रा खुल्दुली सोधें।
रुझे हुन् ति तिम्रा पलक र आँखा
मसँग कहिल्यै ईशारा नबोल्दै।
रुखे हुन् ति तिम्रा यौवन र भाखा
मसँग कहिल्यै विश्वास नखोल्दै।
र सायद सधैं सराप्यौ वैंशलाई
जो शून्यतासँगै बिलाए म जस्तै।।
तिमी जुन रहरले ममा फुल्न आयौ।
सबै सुख हराए सधैं चोट पायौ।