Republican day Rinchhen Tamang Mongol 17 औं लोकतन्त्र/गणतन्त्र दिवश 2024 MNO सम्पन्न #Republican_day
SM online tv.
0:00 / 0:00
Republican day Rinchhen Tamang Mongol 17 औं लोकतन्त्र/गणतन्त्र दिवश 2024 MNO सम्पन्न #Republican_day
57 548 просмотров · 2 г. назад
SM online tv.
7,14 тыс. подписчиков
57 548 просмотров · 2 г. назад
Republican day Rinchhen Tamang Mongol 17 औं लोकतन्त्र/गणतन्त्र दिवश 2024 MNO सम्पन्न #Republican_day
युगले जन्माएका युगान्तकारी दुरदर्शिता भएका एक निडर व्यक्तित्व जसले याे मुलुकको समस्या पहिचान गरि मंगाेल नेशनल अर्गनाइजेशन (mno) 01 January, 1989 मा भद्रगोल जेलमा जन्माउनु भएको थियो । याे संगठनले 17 औं लोकतन्त्र/गणतन्त्र दिवश मानएर पार गरि आज मंगोल नेशनल अर्गनाइजेसन नुवाकोट जिल्ल रानिपौवा बजार नुवाकोटमा सम्पन्न गर्दै गर्दाखेरि आज मलाई एकदमै खुसी लागेको छ। किनभने हिजोको दिनमा म एक्लो थिए जब कि म एमएनओ केन्द्रीय सभा सदस्यको हैसियतले प्रचार प्रसार गर्दाखेरि तर अझ नुवाकोट जिल्ल रानिपौवा बजारमा महामानव डाक्टर गाेपाल गुरुङज्युले देख्नु भएका सपना पुरा गर्न हजारौं लाेक समुदायकाे उपस्थिति भई Republican day 17 औं लोकतन्त्र/गणतन्त्र दिवश कार्यक्रम सम्पन्न भयो।
#Rinchhen tamang
indigenous_people_of_Nepal Mulvasi mongol
#Mongol_mulvasi_Adivasi_janajati
Janajati adivasi mongol
Mno Rinchhen tamang
Santos tamang Mongol national organi zation
मुलबासी मंगोलहरुको समाचार प्रवाह गर्ने Sm online tv.च्यानल हो एम एन ओ र मुलबासी मंगोलहरुको आवाज र समचारलाई स्थान दिन सक्दैन, चाहदैन । त्यसैले एम एन ओ र मुलबासी को युटुब च्यानल हो मंगोल, मुलबासी, गोपाल गुरुङ, एम एन ओको आवाजलाई प्राथमिकताका साथ स्थान दिइ प्रचार प्रसार गर्ने उदेश्यले सन्चालन शुरु गरेका छौ । यस च्यानललाई धेरै भन्दा धेरै सबस्क्राइब सेयर, लाइक र कमेन्ट गरेर सहयोग गर्दिनु होला। यस च्यानलमा अपलोड भएका भिडियोहरु बारे कुनै किसिमको कम्प्लेन भएमा वा समाचार उपलब्ध गरौन चाहनु भएमा हामीलाई सम्पर्क गर्नुस्
मंगोल राष्ट्रिय संगठन केन्द्रीय
आदिवासी मुलवासी जनजाति मुलवासी आदिवासी आदिवासी जनजाति महासंघ रिन्छेन तामाङ मंगोल
#indigenous_people_of_nepal
#Adivasi_janajati_Mulvasi_mongol
#sm_online_tv
#Mongol_national_organi_zation
#Adivasi_janajati_mulvasi_mongol
#mulvasi_mongol_vumiprtra
#mongol_mulvasi_nepal
#Rinchhen_tamang
#indigenous_people_of_Nepal
#Dilip_lama_tamang_mongol