Перейти к содержимому

स्थानीय नेतृत्व, शासन र डोल्पो बुद्धको भविष्य Ep: 003 | Ngawang Gurung Dolpo |Prem Bahadur Boharal

LivCast

0:00 / 0:00

स्थानीय नेतृत्व, शासन र डोल्पो बुद्धको भविष्य Ep: 003 | Ngawang Gurung Dolpo |Prem Bahadur Boharal

509 просмотров · 2 нед. назад
LivCast
94 подписчика
509 просмотров · 2 нед. назад
DOLPO BUDHHA l डोल्पो बुद्धको भविष्य कस्तो हुनुपर्छ? स्थानीय नेतृत्वले बदलिँदो समय र स्थानीय आवश्यकतालाई कसरी सम्बोधन गर्ने? विकास, शिक्षा, पर्यटन, रोजगारी र शासनका क्षेत्रमा स्थानीय सरकारको भूमिका कस्तो हुनुपर्छ? यस कुराकानीमा युवा नेता ङवाङ गुरुङसँग डोल्पो बुद्धको वर्तमान अवस्था, स्थानीय नेतृत्व र सुशासनदेखि आगामी पुस्ताका लागि डोल्पोको सम्भावना र भविष्यसम्म खुलेर संवाद गरेका छौँ। यो डोल्पो बुद्धको मात्र कुरा होइन । यो त दुर्गम हिमाली क्षेत्रको विकास, स्थानीय सरकार र नयाँ पुस्ताको नेतृत्वबारेको संवाद पनि हो। 🎙️ Guest: ङावाङ गुरुङ, युवा नेता 🎥 LivCast : प्रेमबहादुर बोहरा #LivCast #ङवाङगुरुङ #DolpoBuddha #Dolpo #LocalLeadership #LocalGovernment #Governance #DolpoFuture #Karnali