Перейти к содержимому

सरर Sarara Lyrics Chords || Adrian Dewan song

Aradhana Guitar Tutorial

0:00 / 0:00

सरर Sarara Lyrics Chords || Adrian Dewan song

18 958 просмотров · 3 года назад
Aradhana Guitar Tutorial
67 тыс. подписчиков
18 958 просмотров · 3 года назад
Original song:    • सरर/SARARA || Official Video || Adrian Dew...   G C D G सरर सरर सरर येशूको प्रेम सररर G C D G सरर सरर सरर शीतल अनुग्रह सरर G C G (मलाई ख्रीष्टको प्रेमले हेर तानी ल्यायो G C G मलाई ख्रीष्टको प्रेमले हेर लौ बचायो) २ D Em Am D म त अन्धकार तर्फ अनि विनाश तर्फ लम्कीरहेको मान्छे थिए D Em Am D अन्योल्तामा परेर बिना अर्थको जीवन बाँचीरहेको मान्छे G C Am D तर ख्रीष्टको मायालु हाथले, मलाई तानेर निकाल्यो है C D आज नयाँ म भएको छु G C Am D G सरर सरर सरर येशूको क्षमा करूणा बग्यो मभित्र सरर G C Am D G फरर फरर फरर स्वतन्त्र भई आत्मामा म त उड्दैछु फरर…. हो हो G C G ममा ख्रीष्टको वचनले हेर ज्योति ल्यायो G C G उनको महिमा देख्नलाई दिलले दृष्टि पायो D Em Am D म त यस पृथ्वीको आधारभुत शिक्षाहरूमा अल्झी बसेको मान्छे थिए D Em Am D सृष्टिकर्ता पितालाई नचिन्दा आत्मामा म त मरेको मान्छे G C Am D तर ख्रीष्टको पवित्र आत्माले, नयाँ जन्म मलाई दिए है C D अब जिवीत म भएको छ G C Am D G सरर सरर सरर येशूको क्षमा करूणा बग्यो मभित्र सरर G C Am D G फरर फरर फरर स्वतन्त्र भई आत्मामा म त उड्दैछु फरर… हो हो LIKE, SHARE, COMMENT & SUBSCRIBE