नेपाल फेरि उठ्नेछ 🇳🇵
Sirjana Bastakoti
0:00 / 0:00
नेपाल फेरि उठ्नेछ 🇳🇵
274 просмотра · 2 недели назад
Sirjana Bastakoti
12 подписчиков
274 просмотра · 2 недели назад
नेपाल फेरि उठ्नेछ 🇳🇵
नेपालमा आएको विपत्ति, पीडा र दुःख बीच जीवन बचोस्, आफ्ना मान्छेहरू सुरक्षित फर्किऊन् र हरेक नेपालीको मनमा आशाको दीप बलिरहोस् भन्ने कामनासहित मेरो एउटा भावपूर्ण प्रार्थना प्रस्तुत गरेको छु ।
दुःखपछि आशा आउँछ।
अँध्यारोपछि उज्यालो आउँछ।
हामी विश्वास गर्छौँ, मेरो देश 🇳🇵फेरि उठ्नेछ, मेरो देश 🇳🇵 फेरि हाँस्नेछ र फेरि चम्किनेछ। 🇳🇵❤️
🕉️ हे कृष्ण, हाम्रो पुकार सुनिदेऊ।
🙏 सबै प्रभावित परिवारप्रति हार्दिक प्रार्थना।
❤️ सम्पूर्ण उद्धारकर्मी, सुरक्षाकर्मी र सहयोगी हातहरूप्रति सम्मान।
🎵 Music: AI-assisted / AI-generated
🎤 Vocals: AI-generated female vocal
✍️ Lyrics: Sirjana B Bhattarai
🎬 Video: Prakash B
AI Disclosure:
This song uses artificial intelligence in the creation of its music and vocal performance. It is a creative devotional work and does not represent the voice or performance of any real person.
यदि गीतले तपाईंको मन छोयो भने Like, Share र Subscribe गर्नुहोस्। 🙏
🇳🇵 नेपाल फेरि उठ्नेछ। नेपाल फेरि हाँस्नेछ।
#हेकृष्ण #नेपालफेरिउठ्नेछ #Nepal #Krishna #KrishnaJanmashtami #NepaliSong #NepaliMusic #NepaliFolk #DevotionalSong #AI music #AIMusic #Nepal
• Видео