Перейти к содержимому

Concrete Roads in Nepal: कालोपत्रे भन्दा ३५% महँगो तर ३० वर्ष टिक्ने ढलान सडक, यस्तो छ सरकारी तयारी

Lokantar TV

0:00 / 0:00

Concrete Roads in Nepal: कालोपत्रे भन्दा ३५% महँगो तर ३० वर्ष टिक्ने ढलान सडक, यस्तो छ सरकारी तयारी

185 просмотров · 1 дн. назад
Lokantar TV
133 тыс. подписчиков
185 просмотров · 1 дн. назад
सडक निर्माणमा आवश्यक पर्ने बिटुमिन (अलकत्रा) को अभाव र वार्षिक १० अर्बभन्दा बढीको महँगो आयातलाई प्रतिस्थापन गर्न सरकारले नयाँ निर्देशिका जारी गरेको छ। 'सार्वजनिक खरिदमा स्वदेशी उत्पादनको प्रवर्धन र प्रयोगसम्बन्धी निर्देशिका, २०८३' अनुसार अब कालोपत्रेको सट्टा स्वदेशी सिमेन्ट कंक्रिट र स्थानीय ढुंगा प्रयोग गरेर ढलान सडक निर्माण गर्न सकिनेछ। कालोपत्रे सडकको तुलनामा ढलान सडकको प्रारम्भिक लागत ३५ देखि ५५ प्रतिशतसम्म बढी भए पनि यसको आयु ३० वर्षभन्दा बढी हुने र मर्मत खर्च निकै कम लाग्नेछ। यसका साथै सरकारी भवन निर्माणमा पनि विदेशी टायल र मार्बलको सट्टा स्वदेशी उत्पादनलाई अनिवार्य प्राथमिकता दिनुपर्ने व्यवस्था गरिएको छ। भिडियोका मुख्य अंशहरू: 0:00 — सडक निर्माणमा बिटुमिन (अलकत्रा) को महँगो आयात र समस्या 1:15 — सरकारको नयाँ नियम: बिटुमिनको विकल्पमा ढलान सडक (Concrete) 2:30 — सामान्य कालोपत्रे सडक कसरी बन्छ? (मुख्य ५ तहहरू) 3:45 — कालोपत्रे र ढलान सडकबीचको फरक: लागत, आयु र गुणस्तर 5:10 — सरकारी कार्यालय र पूर्वाधारमा स्वदेशी सामग्रीको अनिवार्य प्रयोग For more news and videos please visit: https://lokaantar.com Stay connected with us! 👉Subscribe to Lokantar TV: https://bit.ly/3aejgT1 👉Like us on Facebook:   / lokaantar   👉Follow us on Twitter:   / lokaantar   #LokantarTV #RoadConstruction #ConcreteRoad #InfrastructureNepal #Bitumen #NepalNews