हाँसखेल गर्दै भनिदेऊ | Hans Khel Gardai Bhanideu | Nepali Christian Christmas Bhajan 2026 🎄🙏
new worship mp3 channel
0:00 / 0:00
हाँसखेल गर्दै भनिदेऊ | Hans Khel Gardai Bhanideu | Nepali Christian Christmas Bhajan 2026 🎄🙏
147 просмотров · 3 дн. назад
new worship mp3 channel
204 подписчика
147 просмотров · 3 дн. назад
🙏 हाँसखेल गर्दै भनिदेऊ – नेपाली ख्रीष्टियन भजन 🎶
संसारका सबै मानिसहरूलाई खुशीको सन्देश सुनाऔँ। हाम्रो मुक्तिदाता प्रभु येशू ख्रीष्ट यस संसारमा जन्मिनुभयो। उहाँले मानव जातिलाई प्रेम, शान्ति, आशा र उद्धार दिनुभयो।
यो सुन्दर नेपाली ख्रीष्टियन भजनले प्रभु येशूको जन्म, गोठालाहरूलाई दिइएको शुभ समाचार र पूर्वका ज्ञानी ज्योतिषीहरूले देखेको ताराको कथा प्रस्तुत गर्दछ।
❤️ गीत मन परेमा: 👍 Like गर्नुहोस्। 🔔 हाम्रो YouTube Channel Subscribe गर्नुहोस्। 📲 साथीभाइ र परिवारसँग Share गर्नुहोस्।
जयमसिह! प्रभु येशू ख्रीष्टको महिमा सदा भइरहोस्। 🙏
🎵 Song: हाँसखेल गर्दै भनिदेऊ
🎤 Language: Nepali
✝️ Category: Christian Bhajan
🎄 Theme: Birth of Jesus Christ