Chhain Bharosa Yo Jindagi Ko - Garau Bhajan Ab Yesu Ji Ko (छैन भरोसा यो जिन्दगीको - भजन २१०)
नेपाली आराधना गीतहरु I Nepali Worship Songs
0:00 / 0:00
Chhain Bharosa Yo Jindagi Ko - Garau Bhajan Ab Yesu Ji Ko (छैन भरोसा यो जिन्दगीको - भजन २१०)
2 159 просмотров · 5 дней назад
नेपाली आराधना गीतहरु I Nepali Worship Songs
120 подписчиков
2 159 просмотров · 5 дней назад
प्रस्तुत छ एक अत्यन्तै मर्मस्पर्शी र आत्मिक नेपाली ख्रीष्टियन भजन — "छैन भरोसा यो जिन्दगीको"। यो भजनले जीवनको नश्वरता र यस संसारका मोह तथा जंजालहरूको यथार्थतालाई उजागर गर्दै, आफ्नो अमूल्य जीवन सृष्टिकर्ता परमेश्वरतर्फ फर्काउन र उहाँको महिमामा बिताउन प्रेरणा दिन्छ। बाल्यकाल, जवानी र वृद्ध अवस्थाका विभिन्न चरणहरूलाई समेट्दै तयार पारिएको यो गीतले सबै उमेर समूहका श्रोताहरूलाई गहिरो आत्मिक चिन्तन र शान्ति प्रदान गर्नेछ।
Presenting a soul-touching Nepali Christian Bhajan — "Chain Bharosa Yo Zindagi Ko". This hymn reflects on the temporary nature of life and worldly entanglements, inspiring believers to turn their hearts toward Jesus Christ. Perfect for uplifting your spirit and deepening your faith.
छैन भरोसा यो जिन्दगीको
गरौं भजन अब येशू जीको
बालक-काल बित्यो खेलैमा खेली जवानी बित्यो प्रेमैमा भुली
वृद्धकाल बित्दै छ जंजालमा डुबी गरौं भजन अब येशू जीको।
जंजालमा डुबि रहन्छौ कति चेत गरी अब सुधार गती
छैन बेला भाइ अब अति गरौं भजन अब येशूजीको।
पाप र सन्ताप बढ्दछन् जति हुनेछन् नष्ट जीवन उती
फर्काऊ मन अब येशूपट्टि गरौं भजन अब येशू जीको।
यदि तपाईंलाई यो भजनले छायो भने कृपया लाइक, सेयर र च्यानललाई सब्स्क्राइब गरी आशिष लिन नभुल्नुहोला! प्रभु येशूमा सबैलाई जयमसीह
Don't forget to Like, Share, and Subscribe for more uplifting Christian content!
#NepaliBhajan #ChristmasBhajan #NepaliChristianSong #KhristiyaBhajan #NepaliHymn #gospelmusic #NepaliChristianBhajan #ChainBharosaYoZindagiKo #YesuBhajan #NepaliGospelSong #ChristianNepaliSong #NepaliWorship #YesuJiKoBhajan #NepaliChristianCommunity #FaithAndWorship