दशैँको रमाइलो सुरु भयो! ❤️ | Dashain Vlog 2083
Bishall Dangall
0:00 / 0:00
दशैँको रमाइलो सुरु भयो! ❤️ | Dashain Vlog 2083
193 просмотра · 1 дн. назад
Bishall Dangall
37 подписчиков
193 просмотра · 1 дн. назад
दशैँको रमाइलो सुरु भयो! ❤️ | Dashain Vlog 2083
🙏❤️ सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा दशैंको हार्दिक मंगलमय शुभकामना! 🌺🇳🇵
दशैंको दोस्रो दिनको यस विशेष अवसरमा तपाईंहरू सबैको जीवनमा सुख, शान्ति, समृद्धि र खुसी छाओस्। माता दुर्गा भवानीले सबैको रक्षा गरून् र हरेक घरमा खुसी ल्याऊन्। 🙏❤️
यो भिडियो मन परेमा Like 👍, Comment 💬, Share 🔔 र मेरो YouTube Channel लाई Subscribe गर्न नभुल्नुहोला।
🌺 Happy Dashain Day 2!
🙏 दशैंको हार्दिक शुभकामना!
#HappyDashain #DashainDay2 #दशैंकोशुभकामना #NepaliFestival #Dashain2026 #NepaliVlog