Перейти к содержимому

आजको राशिफल | २०८३ कार्तिक १३ गते शुक्रवार | October 30, 2026 | 2083 Kartik 13 | Aaja Ko Rashifal

Dharma Sanskriti

0:00 / 0:00

आजको राशिफल | २०८३ कार्तिक १३ गते शुक्रवार | October 30, 2026 | 2083 Kartik 13 | Aaja Ko Rashifal

9 732 просмотра · 18 ч назад
Dharma Sanskriti
368 тыс. подписчиков
9 732 просмотра · 18 ч назад
आजको राशिफल शुक्रवार, कार्तिक १३, २०८३ ३० अक्टोबर सन् २०२६ नेपाल संवत् ११४६ Today's Rashifal October 30, 2026, Tuesday Horoscope Prediction कार्तिक १३ गते शुक्रवारको राशिफल कार्तिक कृष्ण (कौलागा) पञ्चमी, मृगशिरा नक्षत्र, मिथुन राशिको चन्द्रमा, शिव योग, कौलव र तैतिल करण, रौद्र नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, शुक्रवारको राशिफल, शनिवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०८३ सालको वार्षिक राशिफल, नेपाली राशिफल, कार्तिक महिनाको राशिफल, मासिक राशिफल, मार्गशीर्ष महिनाको राशिफल, २०८४ सालको वार्षिक राशिफल, मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ, मीन, कार्तिक कृष्ण पक्ष, पञ्चमी तिथि, मृगशिरा नक्षत्र, शिव योग, कौलव करण, तैतिल करण, रौद्र नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु आनन्दादि योग : मानस, चन्द्रवर्ण : पहेंलो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : दक्षिण (मध्यरात्रीपूर्व ११:४८ बजेसम्म) त्यसपछि पश्चिम, वारशूल : पश्चिम, वाणपञ्चकमध्ये नृप (राज) वाण : दिउँसो १०:५६ बजेपछि, कालराहु चक्रमा कालको दिशा : आग्नेय र पाशको दिशा : वायव्य काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:१४ बजे र सूर्यास्त : साँझ ०५:२० बजे चन्द्रास्त : बिहान ०९:१९ बजे र चन्द्रोदय : बेलुका ०८:४६ बजे आजको अभिजित मुहूर्त :– दिउँसो ११:२५ बजेदेखि १२:०९ बजेसम्म चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :– चर वारवेला : बिहान ०६:१४ देखि ०७:३७ सम्म, साँझ ०३:५७ देखि ०६:५७ सम्म र भोलि बिहान ०४:३७ देखि सूर्योदयसम्म लाभ वारवेला : बिहान ०७:३७ देखि ०९:०० सम्म र बेलुका १०:१० देखि ११:४७ सम्म अमृत वारवेला : बिहान ०९:०० देखि १०:२४ सम्म र भोलि बिहान ०३:०१ देखि ०४:३७ सम्म काल वारवेला : बिहान १०:२४ देखि ११:४७ सम्म र बेलुका ०८:३४ देखि १०:१० सम्म शुभ वारवेला : दिउँसो ११:४७ देखि ०१:१० सम्म र मध्यरात्रीपछि ०१:२४ देखि ०३:०१ सम्म रोग वारवेला : दिउँसो ०१:१० देखि ०२:३३ सम्म र बेलुका ०६:५७ देखि ०८:३४ सम्म उद्वेग वारवेला : दिउँसो ०२:३३ देखि ०३:५७ सम्म र मध्यरात्रीपूर्व ११:४७ देखि ०१:२४ सम्म होराको समय सारिणी :– सूर्यको होरा : दिउँसो ११:४७ देखि १२:४३ सम्म, साँझ ०६:२४ देखि ०७:२९ सम्म, मध्यरात्रीपछि ०१:५६ देखि ०३:०० सम्म चन्द्रको होरा : बिहान ०८:०५ देखि ०९:०० सम्म, दिउँसो ०२:३४ देखि ०३:२९ सम्म, राती ०९:३८ देखि १०:४२ सम्म, भोलि बिहान ०५:०९ देखि सूर्योदयसम्म मङ्गलको होरा : दिउँसो १०:५२ देखि ११:४७ सम्म, साँझ ०५:२० देखि ०६:२४ सम्म, मध्यरात्रीपछि १२:५१ देखि ०१:५६ सम्म बुधको होरा : बिहान ०७:०९ देखि ०८:०५ सम्म, दिउँसो ०१:३८ देखि ०२:३४ सम्म, राती ०८:३३ देखि ०९:३८ सम्म, भोलि बिहान ०४:०५ देखि ०५:०९ सम्म बृहस्पतिको होरा : दिउँसो ०९:५६ देखि १०:५२ सम्म, साँझ ०४:२५ देखि ०५:२० सम्म, राती ११:४७ देखि १२:५१ सम्म शुक्रको होरा : बिहान ०६:१४ देखि ०७:०९ सम्म, दिउँसो १२:४३ देखि ०१:३८ सम्म, बेलुका ०७:२९ देखि ०८:३३ सम्म, भोलि बिहान ०३:०० देखि ०४:०५ सम्म शनिको होरा : बिहान ०९:०० देखि ०९:५६ सम्म, बेलुका ०३:२९ देखि ०४:२५ सम्म, राती १०:४२ देखि ११:४७ सम्म राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : बिहान १०:२४ देखि ११:४७ सम्म यमघण्ट : दिउँसो ०२:३३ देखि ०३:५७ सम्म गुलिक काल : बिहान ०७:३७ देखि ०९:०० सम्म आज यात्राका लागि पुरुषको नेतृत्वमा दक्षिण र पश्चिम दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा उत्तर र पूर्व दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा अमिलोपिरो चटपटे खानेकुरा वा जौ खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– मुहूर्त : अन्नप्राशन (पास्नी) आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– १४ गते : त्रिपुष्कर योग बेलुका ०९:२४ बजेपछि १५ गते : रविसप्तमीव्रत, त्रिपुष्कर योग दिनको १०:३९ बजेसम्म, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), पसल थाप्ने (दोकान खोल्ने) १६ गते : अष्टमी व्रत, गोरखकाली पूजा, श्री राधा जयन्ती, राधाष्टमी व्रत (राधाकुण्ड स्नान), मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक), पसल थाप्ने (दोकान खोल्ने) आज घाम झुल्कनुअघि ०२:४७ बजेभन्दा पहिले जन्मएिका बालकाबालिकाको बृष राशि हुन्छ भने त्यसपछि जन्मिएका सबै बालकाबालिकाको मिथुन राशि हुनेछ । #आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal #daily_rashifal तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ - #मङ्गलाचरण 01:50 #पञ्चाङ्ग 03:09 #शुभ_साइत 04:52 #मेष 07:11 #बृष 09:29 #मिथुन 11:47 #कर्कट 14:01 #सिंह 16:17 #कन्या 18:36 #तुला 20:53 #बृश्चिक 23:13 #धनु 25:30 #मकर 27:46 #कुम्भ 30:01 #मीन 32:20 #KrishnaGuru #DharmaSanskriti #Daily_horoscope # दैनिक_राशिफल #Nepali_ horoscope Today's horoscope, Krishna Guru horoscope, Dharma Culture horoscope, Friday's horoscope, Saturday's horoscope, Daily horoscope, Weekly horoscope, Annual horoscope for 2083, Nepali horoscope, Kartik month horoscope, Monthly horoscope, Margashirsha month horoscope, Annual horoscope for 2084, Aries, Taurus, Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Kartik Krishna Paksha, Panchami Tithi, Mrigashira Nakshatra, Shiva Yoga, Kaulav Karana, Taitil Karana, Raudra Samvatsar, Surya Dakshinayan, Autumn