Перейти к содержимому

2083/84 बजेट: लोकसेवा पढ्ने विद्यार्थीले के के कुरा पढ्ने त? | Nepal Budget 2083/84

MIRAS ACADEMY

0:00 / 0:00

2083/84 बजेट: लोकसेवा पढ्ने विद्यार्थीले के के कुरा पढ्ने त? | Nepal Budget 2083/84

30 435 просмотров · 3 мес. назад
MIRAS ACADEMY
43,5 тыс. подписчиков
30 435 просмотров · 3 мес. назад
यस भिडियोमा हामीले नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेट (Nepal Budget 2083/84) बाट लोकसेवा आयोगको तयारी गरिरहनुभएका विद्यार्थीहरूले विशेष ध्यान दिनुपर्ने र पढ्नुपर्ने महत्त्वपूर्ण बुँदाहरूको बारेमा विस्तृत रूपमा चर्चा गरेका छौं। खरिदार, नायब सुब्बा, शाखा अधिकृत लगायत बैंकिङ र अन्य प्रतिस्पर्धात्मक परीक्षाहरूको लागि यो भिडियो निकै उपयोगी हुनेछ। भिडियो अन्त्यसम्म हेरेर लाभ लिनुहोला र मन परेमा Like, Share र च्यानललाई Subscribe गर्न नभुल्नुहोला ! 📞 सम्पर्क नम्बरहरू (Contact Us for Online Classes): 9851335414, 9851335415 🌐 Connect with Miras Academy (Links & Handles): 👉 Download Our App: [https://play.google.com/store/apps/de...] (हाम्रो एप मार्फत Live Classes, Notes, र Mock Tests प्राप्त गर्नुहोस्) 👉 Website: https://mirasacademy.com 👉 Facebook Page:   / mirasacademy   👉 YouTube Channel:    / @mirasacademy   👉 TikTok / Instagram: @mirasacademy #NepalBudget2083_84 #LoksewaTayari #MirasAcademy #LoksewaAayog #Budget2083 #CurrentAffairsNepal #Kharidar #NayabSubba #SectionOfficer #NepalBudget #OnlineClassesNepal