Bada samma Testimony
Spiritual Voice
0:00 / 0:00
Bada samma Testimony
266 просмотров · 2 года назад
Spiritual Voice
15,5 тыс. подписчиков
266 просмотров · 2 года назад
Title: Bada samma Testimony
यस च्यानल खोल्नुको मुख्य उद्देश्य चाहिँ प्रभुको महिमाको लागि र विश्वमै छरिएका प्रभुको प्रिय जनहरुलाई आत्मिक उन्नति प्रगति र समृद्धिको लागि हो । यहाँ राखिएका भजनहरू, र परमेश्वरको बचनहरु, साथै जिवन गहवाहि आदि यि सबै प्रभुको हो ,र हामी एक मध्यम मात्र हौ, यदि कसैलाई यस च्यानलमा राखिएका वचन, भजन र , अभ्यासहरु, जिवनमा मेल खाएमा यो एउटा संयोग मात्र हुनेछ। यी सबै कुराहरुबाट सर्वोत्तम सृष्टिकर्ता महान् प्रभुको महिमा भएको होस् , हाम्रो परिवारमा जोडिनु भएको छैन भने सब्स्क्रईब गरि बेल आइ्कोन र, आल लाई क्लिक गर्नुहोला ।
प्रभुको वचन, बाइबल अध्ययन सम्बन्धीको Videos Youtube मा समयमै हेर्न र जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
#elshaddai
#spiritualvoice2080
#Bada Samma
#blessed
We do upload all videos in this channel with full Digital Copyrights of ourselves or provided by different owners officially. If you have any copyright issue with our uploaded videos, please contact us to avoid the conflict. Email: shyamstha9@gmail.com