राउटेको अनौठो तिहार! बाँदर सिकारदेखि जन्म, विवाह र मृत्युकै संस्कारसम्म | Raute Community
Tarjan Reporter
0:00 / 0:00
राउटेको अनौठो तिहार! बाँदर सिकारदेखि जन्म, विवाह र मृत्युकै संस्कारसम्म | Raute Community
6 683 просмотра · 1 дн. назад
Tarjan Reporter
8,47 тыс. подписчиков
6 683 просмотра · 1 дн. назад
राउटेको अनौठो तिहार! बाँदर सिकारदेखि जन्म, विवाह र मृत्युकै संस्कारसम्म | Raute Community
नियमित रूपमा परिवर्तन भइरहेको आधुनिक संसारबाट टाढा, जङ्गललाई नै आफ्नो घर र प्रकृतिलाई चौतारी बनाएर बाँचिरहेको अति लोपोन्मुख राउटे समुदायको बस्तीमा हामी पुगेका छौँ।
अहिले राउटेहरू सल्यानको बनगाड कुपिण्डे नगरपालिकास्थित नाम्रा गाउँ नजिकै, कलकल बग्ने भेरी नदीको किनारको न्यानो दुबौरी चौरमा बसोबास गरिरहेका छन्। यो भिडियोमा हामीले राउटे समुदायले तिहार कसरी मनाउँछन्, हिउँदको सिजन कसरी काट्छन् तथा उनीहरूको जन्म, विवाह र मृत्युसम्बन्धी अनौठा संस्कारहरूका बारेमा कुराकानी गरेका छौँ।
साथै, उनीहरूले कसरी बाँदरको सिकार गर्छन् र उनीहरूको दैनिक जीवन कसरी बितिरहेको छ भन्ने कुरा यस भिडियोमा समेटिएको छ। भिडियो अन्त्यसम्म हेरेर साथ दिनुहोला र च्यानललाई सस्क्राइब गर्न नभुल्नुहोला!
#RauteCommunity #RauteCulture #SalyanSurkhet #NepaliVlog #TarjanReporter #RauteLifestyle #NepalCulture