Перейти к содержимому

बेत्रावती बजार बगरमा परिणत || अहिलेको अवस्था || Betrawati bazaar|| भयानक दृश्य || दु:खद घटना

New life, New way

0:00 / 0:00

बेत्रावती बजार बगरमा परिणत || अहिलेको अवस्था || Betrawati bazaar|| भयानक दृश्य || दु:खद घटना

520 просмотров · 3 дн. назад
New life, New way
395 подписчиков
520 просмотров · 3 дн. назад
रसुवा,भोटेकोशी ,त्रिशुली नदिमा भदौ 10 गते 2083 सालमा आएको बिनाशकारी बाढीले धेरै नै धन जनको क्षती भएको थियो । बाढीमा परि आफ्नो ज्यान घुमाउनु हुने सम्पुर्ण मृतकहरु प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु । र परिवार घुमाउनु हुने र मृतकहरुको परिवार प्रती गहिरो दु:ख व्यक्त गर्दै परमेश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् भनी प्रार्थना गर्दछु। यो भिडियो २०८३/०७/१८ गते बनाइएको हो । र यो भिडियो बनाउनुको उद्देश चाहिँ बिनासकारी बाढीबाट नेपाल नै रोएको त्यो समयको सम्झना रहिरहन र बाढी गएको दुई महिना ८ दिन हुँदा सम्मको अवस्था के कस्तो छ भनी दर्शकजनहरुमा प्रस्तुत गर्न बनाइएको हो भनी जानकारी गर्दछु । यो भन्दा अर्को कुनै पनि उद्देश नरहेको पनि अवगत गराउन चाहन्छु। साथै यो भिडियो,भिडियोको अन्श डाउनलोड गरि अन्य कुनै पनि पेज ,अथवा कुनै पनि गलत नियतको लागि प्रयोग गरेको पाए नेपालको प्रतिलिपी कानुन अनुसार कार्वाही गरिनेछ भनी जानकारी गर्दछु। धन्यवाद #nepalflood​ #nepal​ #trishuliriver​ #bidur​ #flood​ #rasuwa​ #flood​