Newari Movie माँ पित्युम्हँ काय् Maa Pityumh Kaaye Full Movie
CG Entertainment
0:00 / 0:00
Newari Movie माँ पित्युम्हँ काय् Maa Pityumh Kaaye Full Movie
239 792 просмотра · 4 года назад
CG Entertainment
4,32 тыс. подписчиков
239 792 просмотра · 4 года назад
Subscribe CG ENTERTAINMENT for more entertainment : / @cgentertainment8634
#CGENTERTAINMENT
जीवन र जगतमा आमाको माया अपरम्पार नै छ । आमा जस्तो प्रिय लाग्ने चीज सायदै अरू कुनै होला । बाटोमा हिँड्दा केही सानो दुखाइ भएमा, कुनै नराम्रो घटना मात्र आँखाले देखेमा, कुनै पनि असहज काम गर्नुपरेको बेलामा, अझ बालक रुँदा पनि आमालाई सम्झी सम्झी रोएको हुन्छ । तर पनि बैवाहिक जिवनकाे पश्चात बुहारिकाे अागमन संगै आमाको महत्व अथाह भए पनि यदाकदा हामीले तदनुरूपको आचरण एवम् व्यवहारमा केहि छाेराहरूकाे मनस्थितिमा बिस्तारै परिणत हुँदै आमालाई घृणा गरेर वृद्धाश्रममा बेवारिसे अवस्थामा छोडेका र लाउन खान नदिएर विचल्लीमा पारेका घटना समेत छ । साहि घटनालाइ चित्रण गरिएकाे नेपालभाषाकाे चलचित्र माँ पित्युम्हँ काय (अामालाइ पाटिबास गराउने छाेरा)
CG ENTERTAINMENT
© All Rights Reserved.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Embedding to a website is allowed.