Перейти к содержимому

🔴LIVE: RASHUWA BADI 🔴 रसुवा बाढी अपडेट : कहाँ कहाँ के-के क्षति भयो ?

Info khabar

0:00 / 0:00

🔴LIVE: RASHUWA BADI 🔴 रसुवा बाढी अपडेट : कहाँ कहाँ के-के क्षति भयो ?

87 263 просмотра · Трансляция закончилась 13 часов назад
Info khabar
1,08 млн подписчиков
87 263 просмотра · Трансляция закончилась 13 часов назад
🔴LIVE: RASHUWA BADI 🔴 रसुवा बाढी अपडेट : कहाँ कहाँ के-के क्षति भयो ? रसुवाको भोटेकोशीमा आएको बाढीमा मृत्यु हुनेको संख्या ५५३ पुगेको छ। प्रहरीका अनुसार रसुवा, धादिङ, नुवाकोट, गोरखा, तनहुँ, चितवन तथा नवलपरासीका विभिन्न स्थानमा शव भेटिएका छन्। बाढी प्रभावित क्षेत्रबाट हालसम्म १ हजार ४७३ जनाको उद्धार गरिएको छ। काठमाडौँका अस्पतालमा ९७ जना उपचाररत वा उपचारपछि घर फर्किएका छन्। सेना, प्रहरी र सशस्त्र प्रहरीका ८४ कर्मचारी अझै सम्पर्कविहीन छन्। रसुवाको बाढीपछि भारत, चीन, अमेरिका, बेलायत, क्यानडा, जापानलगायत १२ भन्दा बढी देशले नेपालसँग आपतकालीन उद्धारको अनुमति मागेका छन्। उनीहरूले उद्धार, मेडिकल र आर्थिक सहयोगको प्रस्ताव गरेका छन्। तर सरकारले तत्काल विदेशी उद्धार टोली ल्याउनभन्दा नेपाली सुरक्षा निकायलाई प्राथमिकता दिएको छ। यद्यपि जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको उद्धारका लागि भारत र चीनसँग विशेष सहयोग मागिएको छ। पृथ्वी राजमार्गअन्तर्गत गल्छी–मलेखु खण्डमा थुप्रिएको लेदो पन्छाएर पहिलो चरणमा अत्यावश्यक सवारीसाधनको आवागमन सुचारु गरिएको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार राजमार्गमा अलपत्र अवस्थामा रहेका सवारीसाधनलाई सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइएको छ। लेदो पन्छाउने तथा सडक खुलाउने कार्यसँगै पृथ्वी राजमार्ग सञ्चालनमा आएको हो। रसुवाको बाढीपछि ठूलो संख्यामा मानिस बेपत्ता छन् भने जलविद्युत् आयोजनाका ९ सयभन्दा बढी कर्मचारी–कामदार सम्पर्कविहीन छन्। नेपाली सुरक्षा निकायको क्षमता अपुग देखिएपछि सरकारले विदेशी विशेषज्ञ टनेल रेस्क्यु टोली ल्याउने तयारी गरेको छ। भारतले एनडीआरएफ टोली पठाउने प्रस्ताव गरेको छ भने चीन पनि सहयोगका लागि तयार छ। सरकारले भारतबाट तीन बेलीब्रिज लिइसकेको छ।