Перейти к содержимому

ILAM MAIJOGMAI GAUNPALIKA ll INTRODUCTION ll इलाम माईजोगमाई गाउँपालिकाको एक चिनारी ।

Creative Vision Entertainment

0:00 / 0:00

ILAM MAIJOGMAI GAUNPALIKA ll INTRODUCTION ll इलाम माईजोगमाई गाउँपालिकाको एक चिनारी ।

15 277 просмотров · 7 лет назад
Creative Vision Entertainment
20,4 тыс. подписчиков
15 277 просмотров · 7 лет назад
Creative Vision Entertainment, 2019 प्रदेश नं १ इलाम जिल्लाको माईजोगमाई गाउँपालिकामा भएका धार्मिक स्थल, रमणीय प्राकृतिक पर्यटकीय क्षेत्रहरु, ताल, पोखरी, झरना तिनिहरुको महत्व र गाउँपालिका भित्र भएका संस्कृतिक विषय वस्तुलाई समेटेर तयार पारिएको माईजोगमाई गाउँपालिकाको चिनारी । आभार जीत बहादुर राई, अध्यक्ष सावित्रा भट्टराई, उहाध्यक्ष चन्द्रप्रकाश बस्ने, प्रमुख प्रशासकिय अधिकृत वडा अध्यक्षहरु एम कार्की, अध्यक्ष, वडा नं. १ डम्बर बहादुर सुवेदी, अध्यक्ष, वडा नं. २ याम लामा, अध्यक्ष, वडा नं. ३ गणेश राई, अध्यक्ष, वडा नं. ४ दाताराम संजेल, अध्यक्ष, वडा नं. ५ भवानी प्रसाद लिङदम, अध्यक्ष, वडा नं. ६ गाउँपालिका सचिवालय सदस्य विर ब. देवान मिरादेवी खवास कविता राई याम रसाईली सोम कुमारी देवान मञ्जु लिम्बु विशेष सहयोगी वरिष्ठ लोक गायक इन्द्र गुरुङ ठाकुर स्याम्बो रमेश सापकोट सन्जीव थामि माईजोगमाई गाउँपालिकाका सम्पूर्ण कर्मचारी परिवार । तथा माईजोगमाई गाउँपालिकाको चिनारी निर्माणका क्रममा सहयोग पु¥याउनुहुने सम्पूर्ण महानुभावहरुमा विशेष धन्यबाद । छायांकन राहुल राई युवराज बस्नेत निर्माण क्रियटिभ भिजन बौद्ध, काठमाडौं सम्पर्कः 00977-01-4917138, 9841426885 #ILAM #MAIJOGMAI #JOGMAI #TUMLING #MEGMA #ALE BHYANJYANG #THUMKEDADA #NAYABAJAR #MAIBENIDHAM #PYANG GUMBA #PALYULSANGCHHOLINGMONASTERY #PYANG #SATLEJHARANA #UTTAREPOKHARI #NAMSALING #LAMIKHOLA JHARANA #KANYAM #Nepal #Culture #Natural #Mountain #Tibet #Narayan Gopal #Rabi Lamichhane #Kantipur Online #Kantipur TV #NTV #Kantipur TV #Hyolmo E-MAIL: crvyubaraj@gmail.com YOUTUBE: CREATIVE VISION ENTERTAINMENT FACEBOOK:   / creativevision2005