सडकमा गुड्ने कि हावामा उड्ने? Tesla को नयाँ Roadster: ०.५९ सेकेन्डमा १०० को रफ्तार ! ll
Pressmandu TV
0:00 / 0:00
सडकमा गुड्ने कि हावामा उड्ने? Tesla को नयाँ Roadster: ०.५९ सेकेन्डमा १०० को रफ्तार ! ll
5 665 просмотров · 2 дн. назад
Pressmandu TV
190 тыс. подписчиков
5 665 просмотров · 2 дн. назад
अमेरिकी विद्युतीय वाहन निर्माता कम्पनी टेस्लाले सन् २०१७ को अवधारणापछि करिब ९ वर्ष लगाएर पूर्ण रूपमा नयाँ डिजाइनमा 'टेस्ला रोडस्टर' (Tesla Roadster) सार्वजनिक गरेको छ। स्पेसएक्सको रकेट प्रविधि (Cold-Gas Thrusters) जडान गरिएको यो कारले मात्र ०.५९ सेकेन्डमा ० देखि ६० माइल प्रतिघण्टाको गति लिन सक्ने र हावामै स्टन्ट गर्न सक्ने दाबी गरिएको छ।
पर्फर्मेन्स, थ्रस्ट र रकेट गरी तीन भेरियन्टमा आएको यो कारको इन्जिनियरिङ, कोल्ड-ग्यास थ्रस्टरको कार्यप्रणाली, टप स्पिड, रेन्ज र कानुनी चुनौतीहरूको सम्पूर्ण प्राविधिक विश्लेषण यस भिडियोमा प्रस्तुत गरिएको छ।
🔔 प्रविधि, अटोमोबाइल र विश्व घटनाक्रमका गहन विश्लेषणका लागि हाम्रो च्यानललाई Subscribe गर्नुहोस्
#TeslaRoadster #ElonMusk #SpaceX #ElectricVehicles #TeslaNews #Hypercar #AutoTech #TechnologyNepal
Contract Us For Advertisements :9851432132
Pressmandu Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited *Please support Nepali movie and music industry by sharing and not downloading & uploading to your channel without permission.
Subscribe Pressmandu Tv for quality Nepali videos and more.