अब हवाई टिकटमा ठ"गी गरे १५ लाख जरिबाना, प्राधिकरण विधेयक २०८३ मा के छ कडा कानुनी व्यवस्था?
Pressmandu TV
0:00 / 0:00
अब हवाई टिकटमा ठ"गी गरे १५ लाख जरिबाना, प्राधिकरण विधेयक २०८३ मा के छ कडा कानुनी व्यवस्था?
2 519 просмотров · 10 часов назад
Pressmandu TV
189 тыс. подписчиков
2 519 просмотров · 10 часов назад
चाडपर्व वा आपत्कालीन समयमा हवाई यात्रुबाट मनपरी भाडा असुल्ने वायुसेवा कम्पनीहरूलाई अब सरकारले कडा कानुनी र आर्थिक कारबाही गर्ने भएको छ। सङ्घीय संसद्मा पेस भएको 'नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८३' ले स्वीकृत दरभन्दा बढी भाडा लिने एयरलाइन्सलाई १५ लाख रुपैयाँसम्म जरिबाना गर्ने र गल्ती दोहोर्याए दोब्बर कारबाही गर्ने प्रस्ताव गरेको छ।
#FlightFareNepal #CAANBill2083 #CivilAviationNepal #AirlinesFineNepal #NepalNews #AnalyticalNews #NepalAviation #DashainFlightFare
विषय प्रवेश (चाडबाड र हवाई भाडाको समस्या)
विधेयक २०८३: १५ लाख जरिबानाको कडा प्रावधान
दफा ४७ र ४८ को दफावार विश्लेषण
दोहोर्याएर ठगे दोब्बर सजाय (रु. ३० लाखसम्म जरिबाना)
कार्यान्वयनका मुख्य ३ चुनौतीहरू
निष्कर्ष र सुझाव
Contract Us For Advertisements :9851432132
Pressmandu Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited *Please support Nepali movie and music industry by sharing and not downloading & uploading to your channel without permission.
Subscribe Pressmandu Tv for quality Nepali videos and more.