Перейти к содержимому

तरुनो जोश, अधबैसे अनुभव र बुढ्यौली सकस ! | Tamasoma Jyotirgamaya | Tikaram Yatri | Bhadra Ghale

Tikaram Yatri

0:00 / 0:00

तरुनो जोश, अधबैसे अनुभव र बुढ्यौली सकस ! | Tamasoma Jyotirgamaya | Tikaram Yatri | Bhadra Ghale

234 968 просмотров · 3 года назад
Tikaram Yatri
345 тыс. подписчиков
234 968 просмотров · 3 года назад
#tamasomajyotirgamaya #तमसो_मा_ज्योतिर्गमय #BhadraGhale #कुरा_सुन्नु _पाकाको #tikaramyatri भद्रकुमारी घले- समाजसेवी जन्म: १९८८ फाल्गुन १९ गते मंगलवार डिल्लीबजार, काठ‌माण्डौ । कृष्णबहादुर र भक्तकुमारी घलेकी माहिलीछोरीका रूपमा जन्मिएकी पैतृकथलो ओखलढुङ्गाको जरायोटारमा बाल्यकाल व्यतित उनका बुवा कृष्णबहादुरलाई प‌द्मशम्शेरले बैठकी बनाएका थिए, आमा मक्तकुमारी घरेलु व्यवसायी भएकाले आर्थिकस्थिति सहज । शिक्षा: प्रारम्भिक: घरेलु अक्षराम्भ, त्यसपछि घरमै रामायण, महाभारत, बुद्धिचाणक्य, देवीकवच, कृष्णचरीत्र पढ्ने अवसर । औपचारिक: भारतको गोरखपुरस्थित गान्धी आश्रम, त्यसको केही समयपछि नेपाल फर्किएर काठमाण्डौको पद्‌मकन्यामा ३ कक्षामा भर्ना । पुनः छात्रवृत्तिमा गोरखपुरस्थिति गान्धी आश्रममा भर्ना । काशीबाट आई.ए. र शास्त्रीसम्म‌को औपचारिक अध्ययन । सकारात्मक हुनु र परोपकारी हुनु नै मानवीयपहिचान वा विशेषता भएको उनको मूलबुझाइ हो । हिन्दू धर्म र महात्मा गान्धीबाट धेरै प्रभावित र व्यवहारमा उतार्ने प्रयासरत । रङ्ग‌मा क्रिम, राजामा महेन्द्र, अञ्चलमा जनकपुरधाम र खानाम दिँडो मनपर्ने । २०१८ मा राष्ट्रिय पञ्चायतको माननीय चयन । हाल भद्रकुमारी घले सेवा सदन नामक संस्थामार्फत् स्वास्थ्य तथा सामाजिक कल्याणको काम गर्दै आएकी उनी करीब २१ वटा सङ्घ/संस्थामा आवद्ध । गोरखा दक्षिणबाहु लगायत दर्जनौं पद‌कबाट विभूषित (हालसम्म १२१ संस्थाबाट सम्मानित) । २९२ वटा पुस्तक प्रकाशित भइसकेका । थप २०० पुस्तक एकै पटक प्रकाशनको तयारीमा । #कुरा_सुन्नु_पाकाको Guest: भद्रकुमारी घले समाजसेवी Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya Concept, Producer and Presenter: Tikaram Yatri Camera Person: KP Devkota & Sanjay Neupane Visual Editor: KP Devkota Social Media: Krishna Karki Music Arranger &Vocal: Arjun Pokhrel Connect With Me ▶Facebook:   / tikaram.yatri   ▶Instagram:   / tikaramyatri   ▶Twitter:   / tikaramyatri   ▶YouTube:    / @tikaramyatri   ▶TikTok:   / tikaramyatri   All Rights Reserved @by Yatri Media network Pvt.Ltd  #tikaramyatri #theyatri #yatrimedia #tamasomajyotirgamaya