नेपालको संविधान (२०७२) - भाग 1 सम्पूर्ण जानकारी Constitution of Nepal Part 1 By Aashman Upadhaya Sir
Gurumantra academy
0:00 / 0:00
नेपालको संविधान (२०७२) - भाग 1 सम्पूर्ण जानकारी Constitution of Nepal Part 1 By Aashman Upadhaya Sir
10 292 просмотра · 3 месяца назад
Gurumantra academy
52,7 тыс. подписчиков
10 292 просмотра · 3 месяца назад
नमस्ते साथीहरू,
यस भिडियोमा हामी नेपालको संविधान (Constitution of Nepal) को बारेमा विस्तृत रूपमा चर्चा गर्नेछौं । विशेष गरी लोकसेवा आयोग (Loksewa), शिक्षक सेवा, बैंक, तथा अन्य सरकारी परीक्षाको तयारी गरिरहनुभएका विद्यार्थीहरूका लागि यो भिडियो अत्यन्तै महत्वपूर्ण छ ।
यस भिडियोमा समेटिएका विषयहरू :
नेपालको संविधानको पृष्ठभूमि
परीक्षामा सोधिने मुख्य धारा र भागहरू
संविधानका मुख्य विशेषताहरू
प्रस्तोता : आसमण उपाध्याय
भिडियो मन परेमा Like, Share र Channel लाई Subscribe गर्न नभुल्नुहोला । धन्यवाद !